राष्ट्रिय भावनाको म्युजीक भिडियो ‘ भोकले कोहि नमरोस’ सार्बजनिक भएको छ ।श्यामराजको स्वरमा दिनेश अधिकारीको शब्द सङ्गीतकार आनन्द राईको सङ्गीतमा तयार भएको गीतको म्युजीक भिडियोमा बरिस्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले अभिनय गरेका छन् ।देश भित्रको हालको अवस्थालाई देखाउन खोजिएको भिडियो उत्कृस्ट बनेको छ । बुढा सुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कृष्ण आचार्य निर्देशन ,उत्सव दाहालको छायांकन र निशान भट्टराईको सम्पादन रहेको छ ।
भिडियो