डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

दारी ग्याङ को १७ अौ आधिकारिक बैठक बस्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७, शनिबार ०३:४७

बुटवल-गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नाराका साथ २०७२ फाल्गुन ६ गते स्थापना भएको उक्त ग्याङ्ले माघ २७ गते आफ्नो आधिकारिक बैठक बस्ने जानकारी दिएको छ।त्यस बैठकमा दोस्रो वार्षिकउत्सबलाई के कसरी सम्पन्न गर्ने भन्ने बारे छ्लफल गर्ने भएको छ ।बुटवलको दारी ग्याङ्ले बिगतका दिनहरुमा पाल्पाको दमकाडा उ.मा.वि मा अध्यनरत दृस्टिविन बिध्यार्थिलाई करिब ८० ह्जार बराबरको विभिन्न सामाग्रीहरु प्रदान गरेको थियो।

त्यसैगरी  दारी ग्याङले कल्पनालाई जाजरकोट पुर्यायो र माघ १३ गते बुटवल मन्डपमा सप्पन्न भएको “पर्फेक्ट ओन” को कन्सर्टलाई पनि सहयोग गरेको थियोे ।अबका आउदा दिनमा  त्यसैगरी विभिन्न ठाउँहरुमा रक्तदान पनि गर्ने भनिएको छ ।

  • दारी ग्याङ बुटवलद्धारा दृष्टिविहीन विद्यार्थीहरुलाई गरेको सहयोग कार्यक्रम | Daari Gang Butwal

 

  • दारी ग्याङले कल्पनालाई जाजरकोट पुर्यायो। WONDERFUL SOCIAL WORK BY DARI GANG

 

  • Kutu ma Kutu|Nischal Basnet, Asif Shah, Sujata Pandey|Dari Gang Musical Event|Butwal|

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु