• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    दारी ग्याङ को १७ अौ आधिकारिक बैठक बस्दै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०३:४७

    बुटवल-गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नाराका साथ २०७२ फाल्गुन ६ गते स्थापना भएको उक्त ग्याङ्ले माघ २७ गते आफ्नो आधिकारिक बैठक बस्ने जानकारी दिएको छ।त्यस बैठकमा दोस्रो वार्षिकउत्सबलाई के कसरी सम्पन्न गर्ने भन्ने बारे छ्लफल गर्ने भएको छ ।बुटवलको दारी ग्याङ्ले बिगतका दिनहरुमा पाल्पाको दमकाडा उ.मा.वि मा अध्यनरत दृस्टिविन बिध्यार्थिलाई करिब ८० ह्जार बराबरको विभिन्न सामाग्रीहरु प्रदान गरेको थियो।

    त्यसैगरी  दारी ग्याङले कल्पनालाई जाजरकोट पुर्यायो र माघ १३ गते बुटवल मन्डपमा सप्पन्न भएको “पर्फेक्ट ओन” को कन्सर्टलाई पनि सहयोग गरेको थियोे ।अबका आउदा दिनमा  त्यसैगरी विभिन्न ठाउँहरुमा रक्तदान पनि गर्ने भनिएको छ ।

    • दारी ग्याङ बुटवलद्धारा दृष्टिविहीन विद्यार्थीहरुलाई गरेको सहयोग कार्यक्रम | Daari Gang Butwal

     

    • दारी ग्याङले कल्पनालाई जाजरकोट पुर्यायो। WONDERFUL SOCIAL WORK BY DARI GANG

     

    • Kutu ma Kutu|Nischal Basnet, Asif Shah, Sujata Pandey|Dari Gang Musical Event|Butwal|

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु