डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

पुर्बी पाल्पामा संगठन हाक्दै :कृष्ण प्रसाद भट्टराई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७, शनिबार ०५:११

पाल्पा-अनेरास्ववियु पाल्पा जिल्ला कमिटिको यही फाल्गुन ११र१२ को जिल्ला सम्मेलन लक्षीत गर्दै संगठन तीव्र रुपमा विस्तार गरेको छ हरेक बिध्यालयको कुना कुना पूगेर संगठन बिस्तारमा सक्रिय रहन जिल्लाबाट सकृय रहन जिल्लाबाट निर्देशन दियको सम्मेलन आयोजकः कमिटी सम्योजक प्रेम बगालेलेजानकारी दिनु भयो |

समग्र पाल्पा र पुर्बी पाल्पामा अखिल कमजोर छ भन्ने मान्याता तोड्दै रामपुर नगरपालीका र निस्दी गाउँपालिकाको संगठन बिस्तारको जिम्मा पायका बिध्यार्थी नेता कृष्ण भट्टराई सक्रिय रुपमा हरेक बिध्यालय युवाहरुको साथमा सँगठनको परिचयस्मान्यातास्बिध्यार्थी अधिकार र देशका खातिर अनेरास्ववियुले चालयको अभियान बारे जानकारी गराउँदै दर्छा क्याम्पस,जनविकास मा।वि,रामतुल्सी मावि,दरै ठाटि मावि ,जनकल्याण मा।वि भानुभक्त माविमा संगठन बिस्तार गरेका छ्न साथै पुर्बी पाल्पाको बिकट मानिने बाकामलंग को राधाकृष्ण मा।वि र मीत्त्यालको गौरीशंकर मा।विमा समेत सँगठन बिस्तार भयको छ र अभियान चली रहेको छ्न |

सँगै अभियानमै रहेका बिध्यार्थी नेता शंकर गौतमले रामपुरमा अखील तताउन र रामपुरको जील्लामा कुशल प्रनीधीत्व गराउन सधै कृष्ण कम्रेड सँगै आफू रहेको जनकारी गराए ्रबिध्यार्थी नेता भट्टराईले,मेरो मनमा अखील छ मेरो तनमा अखिल छ तेही भयर सपनामा पनि ठूलो नेता भयको देख्छु झल्यास्स बेउजिंछु मेरो सिरानीमा अखिल छ भन्दै सबैलाई राज्नितिमा प्रेरणा थपिरहेका छ्न|

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु