डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

शिल्पाको मङ्गलमको ट्रेलर सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७, शनिबार ०७:०४

काठमाडौं । चलचित्र ‘मंङ्गलमको ट्रेलर सार्बजनिक भएको  छ । छविराज प्रोडक्सन तथा गुण सिनेमा प्रा.लि को प्रस्तुतीमा शिल्पा पोख्रेलको मङ्गलम को ट्रेलर काठमाडौमा एक कार्यक्रम बिच सार्बजनिक भएको हो । गोबिन्दा फुयालको कथा रहेको यस फिल्मलाइए नबल नेपालले निर्देशन गरिएका हुन् । फिल्ममा ट्रेलर हेर्दा पारिवारिक कथा झल्काइएको यस फिल्ममा मिथिला शर्मा, नीर शाह, शिल्पा पोख्रेल,पुस्पा खड्का र पृथ्वीराज प्रसाईं को मुख्य भुमिका रहेको छ ।

उक्त चलचित्रमा अहिलेकै हिट नायिका साम्राग्य राज्य लक्ष्मीको पनि भुमिका रहेको ट्रेलरमा देखीन पाईन्छ । यो फिल्म फाल्गुन २५ गते रिलिज हुदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु