• शिल्पाको मङ्गलमको ट्रेलर सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०७:०४

    काठमाडौं । चलचित्र ‘मंङ्गलमको ट्रेलर सार्बजनिक भएको  छ । छविराज प्रोडक्सन तथा गुण सिनेमा प्रा.लि को प्रस्तुतीमा शिल्पा पोख्रेलको मङ्गलम को ट्रेलर काठमाडौमा एक कार्यक्रम बिच सार्बजनिक भएको हो । गोबिन्दा फुयालको कथा रहेको यस फिल्मलाइए नबल नेपालले निर्देशन गरिएका हुन् । फिल्ममा ट्रेलर हेर्दा पारिवारिक कथा झल्काइएको यस फिल्ममा मिथिला शर्मा, नीर शाह, शिल्पा पोख्रेल,पुस्पा खड्का र पृथ्वीराज प्रसाईं को मुख्य भुमिका रहेको छ ।

    उक्त चलचित्रमा अहिलेकै हिट नायिका साम्राग्य राज्य लक्ष्मीको पनि भुमिका रहेको ट्रेलरमा देखीन पाईन्छ । यो फिल्म फाल्गुन २५ गते रिलिज हुदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु