दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

प्रचण्डद्धारा एउटै मञ्चबाट शिक्षाखबर अनलाइन र मुवां थाइ प्रतियोगीताको उदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २९, सोमबार ०६:५८

चितवन -विधिवत रुपमा शिक्षा अनलाइन डिजिटल पत्रिकाको एक समारोहका विच उदघाटन गरिएको छ । आज देखि सुरु भएको चौथो मुवां थाइ तथा बृहत तेक्वान्दो प्रतियोगीताको चितवनमा उदघाटन गर्न पुग्नु भएका प्रचन्डले सोहि अवसरमा शिक्षा खबर अनलाइन डिजिटल पत्रिकाको उदघाटन समेत गर्नु भएको हो ।

ठकुरी क्रिएसन प्राली अन्तर्गत सचालित सो शिक्षाखवर अनलाइन डिजिटल पत्रिकाकाले शिक्षा क्षेत्रलाइ विशेष प्राथमितकता दिने बताउदै पाठकलाइ सत्य तथ्य समाचार दिने उदेश्यले आफुहरुले सो शिक्षाखबर सचालनमा ल्याइएको निर्देशिक दुर्लभ शाहीले बताउनु भयोे । चितवनमा आज देखि सुरु भएको चौथो मुवां थाइ तथा बृहत तेक्वान्दो प्रतियोगीतामा भारत र नेपालका खेलाडीहरुको सहभागीता रहेको छ । नेपाल राष्ट्रिय मुवां संघ र अल मार्सल आर्ट ऐकेडेमिको आयोजनामा सुरु भएको सो प्रतियोगीता सोमवार सम्म सचालन हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु