सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

प्रचण्डद्धारा एउटै मञ्चबाट शिक्षाखबर अनलाइन र मुवां थाइ प्रतियोगीताको उदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २९ गते, सोमबार ०६:५८

चितवन -विधिवत रुपमा शिक्षा अनलाइन डिजिटल पत्रिकाको एक समारोहका विच उदघाटन गरिएको छ । आज देखि सुरु भएको चौथो मुवां थाइ तथा बृहत तेक्वान्दो प्रतियोगीताको चितवनमा उदघाटन गर्न पुग्नु भएका प्रचन्डले सोहि अवसरमा शिक्षा खबर अनलाइन डिजिटल पत्रिकाको उदघाटन समेत गर्नु भएको हो ।

ठकुरी क्रिएसन प्राली अन्तर्गत सचालित सो शिक्षाखवर अनलाइन डिजिटल पत्रिकाकाले शिक्षा क्षेत्रलाइ विशेष प्राथमितकता दिने बताउदै पाठकलाइ सत्य तथ्य समाचार दिने उदेश्यले आफुहरुले सो शिक्षाखबर सचालनमा ल्याइएको निर्देशिक दुर्लभ शाहीले बताउनु भयोे । चितवनमा आज देखि सुरु भएको चौथो मुवां थाइ तथा बृहत तेक्वान्दो प्रतियोगीतामा भारत र नेपालका खेलाडीहरुको सहभागीता रहेको छ । नेपाल राष्ट्रिय मुवां संघ र अल मार्सल आर्ट ऐकेडेमिको आयोजनामा सुरु भएको सो प्रतियोगीता सोमवार सम्म सचालन हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु