बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • ऋषि धमलाकी पत्नी एलिजाको हट नृत्य, अनुरागको ‘कान्छा दाइ गाना बजाइदेउ न’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १२:०१

    काठमाडौं- पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित चलचित्र अनुरागको ‘कान्छा दाइ गाना बजाइदेउ न’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा एलिजा र सरोज अधिकारीको नृत्य रहेको छ ।तराप्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा ममता गुरुङको शब्द, ताराप्रकाश र ममताको स्वर रहेको छ |
    साथै उक्त गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।गीत सार्वजनिकसँगै ‘अनुराग’को रिलिज मिति आउँदो जेठ ११ गतेलाई तोकिएको छ ।सत्यराज चौलागाई निर्देशन रहेको उक्त चलचित्रमा एलिजासहित समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु