दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

सेल्फी डाँडा नजिक जीप दुर्घटना, ४ को मृत्यु १० घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १२:५३

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते छन् । वीपी राजमार्ग अन्तरगत सेल्फीडाँडा नजिक सडकबाट ५० मिटर तल जीप खसेको हो ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी विनोद शर्माले घाइतेहरुको उद्दार कार्य जारी रहेको बताए । सिन्धुली सेल्फी डाँडाभन्दा तल बोलेर तल झरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु