सेल्फी डाँडा नजिक जीप दुर्घटना, ४ को मृत्यु १० घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार १२:५३

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते छन् । वीपी राजमार्ग अन्तरगत सेल्फीडाँडा नजिक सडकबाट ५० मिटर तल जीप खसेको हो ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी विनोद शर्माले घाइतेहरुको उद्दार कार्य जारी रहेको बताए । सिन्धुली सेल्फी डाँडाभन्दा तल बोलेर तल झरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु