बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • पूर्वमा पूर्वराजा ज्ञानेन्द्र शाहकाे भ्रमण, के छन् कार्यक्रम ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०५:३५

    काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन् ।  प्राप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन् ।शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ । उनको साथमा कोमल शाह पनि रहनेछिन् । झापामा रहँदा ज्ञानेन्द्र शाहले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिसँग भेट गर्ने र केही देवस्थलमा पुगी पूचा अर्चना गर्ने बुझिएको छ ।यसअघि उनी पश्चिम नेपालको भ्रमणमा गएका थिए ।

    उनले करिब तीन साता पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।पश्चिम नेपालमै रहँदा उनलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले विशेष आमन्त्रण गरी अभिनन्दन गरेका थिए ।-आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु