डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

पूर्वमा पूर्वराजा ज्ञानेन्द्र शाहकाे भ्रमण, के छन् कार्यक्रम ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १७, बिहीबार ०५:३५

काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन् ।  प्राप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन् ।शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ । उनको साथमा कोमल शाह पनि रहनेछिन् । झापामा रहँदा ज्ञानेन्द्र शाहले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिसँग भेट गर्ने र केही देवस्थलमा पुगी पूचा अर्चना गर्ने बुझिएको छ ।यसअघि उनी पश्चिम नेपालको भ्रमणमा गएका थिए ।

उनले करिब तीन साता पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।पश्चिम नेपालमै रहँदा उनलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले विशेष आमन्त्रण गरी अभिनन्दन गरेका थिए ।-आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु