सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

जनसवाल पब्लिकेशन र एनजिसिद्धारा पत्रकार मरहठ्ठा एक लाख नगदसहित सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते, बुधबार १३:१५

काठमाडौं । जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ एनएजिसिले एनएजिसि पत्रकारिता प७३घढसरस्कार–२०१७बmउस बाट पत्रकार किरणबाब७३घढस मरहठ्ठालाई एक लाख नगदसहित सम्मान गरेको छ । रिपोर्टर्स क्लब नेपालमा जनसवाल पब्लिकेशन प्रा.लिले आयोजना गरेको सम्मान कार्यक्रमका प्रम७३घढसख अतिथि तथा नेपाल प्रत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि संघीय संरचना अन७३घढसरुप विकास गन७३घढर्सपर्ने बताएका छन् ।

 

 

 

 

उनले भने,‘आजको दिनमा जनसवालजस्तो पत्रिकाले एक लाख रुपैयाँ राशिको प७३घढसरस्कार प्रदान गर्यो, पत्रकारितामा लागेकाहरुको लागि यो भन्दा ठ७त्रगयतसलो उत्प्रेरणा के ह७३घढसन सक्छ ७तिस अर्को क७३घढसरा एउटा मिडिया हाउसले विभिन्न संस्थासँगको सहकार्यमा एक लाख रुपैयाँको प७३घढसरस्कार प्रदान गन७३घढर्स चानच७३घढसने क७३घढसरा होईन, मेरो आकंलनमा यो पिन्ट्र मिडियाले प्रदान गरेको सबैभन्दा ठ७त्रगयतसलो प७३घढसरस्कार हो, आगामी दिनहरुमा पनि यसरी नै प्रगती र उन्नती गर्दै जान७३घढसहोला रामजी बगालेजीलाई हार्दिक बधाई तथा श७३घढसभकामना दिन्छ७३घढस ।’ अध्यक्ष आचार्यले भने,‘केही समय अघि प्रदेश नम्बर २ मा सम्पन्न महासंघको बैठकले संघीय संरचनाका आधारमा महासंघलाई अघि बढाउने निर्णय गरेको छ, आगामी बैसाख २२

 

 

 

गते प्रदेशको निर्वाचन ह७३घढसँदैछ, त्यसमा सहभागी ह७३घढसन अन७३घढसरोध गछ७३घढर्स, अर्को क७३घढसरा साना मिडिया र सञ्चार गृहलाई सरकारले प्रदान गर्ने विज्ञापन समान रुपमा वितरण गन७३घढर्सपर्छ भन्नेमा महासंघ लाग्ने छ, जनसवाल राष्ट्रिय दैनिकले ज७३घढसन किसिमका कामहरु गर्दै आएको छ यसको निरन्तरता दिँदै जाओस् ।’

महासंघमा पारि७नतसमिक नपाएर धेरै निवेदनहरु आएको उल्लेख गर्दै आचार्यले भने,‘धेरै मिडियाहरुलाई हामीले भन्न७३घढस परेको छ तर यस पत्रिकाले यसरी कर्मचारी पालेर सम्मान गर्नसक्यो, आँफैपनिपत्रकार भएको कारण सम्पादक बगालेज्य७त्रगयतसले पत्रकारिता र पत्रकारहरुको पीडा ब७३घढसझ्न७३घढसभएको छ, यसरी नै राम्रा काम गर्दै जान७३घढसहोला भन्ने मेरो उहाँलाई श७३घढसभकामना छ।’ त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारितामा च७३घढसनौति र अवसर उत्तिकै भएको टिप्पणी गरे  सम्मानित मरहठ्ठालाई श७३घढसभकामना दिँदै सभापति धमलाले पत्रकारितामा लाग्ने व्यक्तिले समाजलाई माथि उठाउने र विसंगति–विकृतिको
अन्त्य गर्ने लक्ष्य राखेर आउन७३घढसपर्ने स७३घढसझाव दिए । उनले भने,‘अगामी दिनहरुमा हाम्रो पत्रकारिता जगत फरक रुपमा
अघि बढ्न७३घढसपर्छ, नेपाली समाजमा भएका विकृति–विसंगतीलाई अन्त्य गर्नको लागि आउन७३घढसपर्छ, संख्या भन्दा पनि ग७३घढसणस्तरलाई ध्यान दिदै अघि बढ्न७३घढसपर्छ, यस जनसवालले ज७३घढसन काम गर्यो सारै राम्रो काम हो, आगामी दिनहरुमा पनि यस्ता कार्र्यहरु गर्दै जान७३घढसपर्छ, पत्रकारिताको विकास र विस्तारको लागि ठ७त्रगयतसलो योगदान ह७३घढसनेछ । जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलेपत्रकारहरुको क्षमता बृद्धि तथा उत्प्रेरणाको लागि पत्रकारिता प७३घढसरस्कार
स्थापना गरिएको बताए ।

उनले भने,‘पत्रकारीताको क्षेत्रमा लागेर निरन्तर समाज र समाजमा रहेका विभेदका आवाजहरु, सत्य स७त्रगयतसचनाहरुलाई जनताकोबीचमा ल्याउने पत्रकारहरुको लागि हामीले प्रत्येक वर्ष यस्ता प७३घढसरस्कारहरु प्रदान गर्दै आएका छाँै।’ उनले भने,‘आगामी दिनहरुमा पनि यो क्रम जारी रहन्छ, अरु थप विधामा पनि यस्ता खालका प७३घढसरस्काहरु प्रदान गर्नेछौँ, पत्रकारिता समाजको भीन्न अंग हो, यसमा लागेर समाजको उत्थान र म७३घढसल७३घढसकको विकासमा टेवा प७३घढसर्याउने पत्रकारहरुको लागि हाम्रो टिम सँधै लागि रहनेछ ।’

सम्मानीति मरहट्ठा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प७३घढसरस्कारबाट सम्मानित भईसकेका छन् । सम्मानित पत्रकार मरहठ्ठाले विश्व चर्चित फ७३घढसटबल खेलाडी लियोनल मेसी र नेयमारलाई नेपाली टोपी उपहार दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु