ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

सडक बालक सम्बन्धी चेतना मुलक गितको सार्वजनीक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र ४ गते, आईतवार ०८:२४

काठमाडौं -सडक वालक सम्बन्धी चेतना मुलक गित तथा म्युजिक भिडियो सार्वजनीक भएको छ ।गायक तथा संगित साधक बसन्त थपलियाको लेखन तथा मिलन फ्ल्मि प्रडक्सनको व्यानरमा र्निमाण गरिएको सडक बालक सम्बन्धी गित“विन्ति मलाई खाते नभन”को एक समारोहका बिच बिमोचन गरिएको छ । अनन्त मंगल सदन स्कुल बालाजुमा एक विशेष कार्यक्रमका बिच कलाकार तथा गायिका रश्मी भट्ट र बलिउडका कलाकार नवराज विश्वकर्माले संयुक्त रुपमा बिमोचन गरे ।

गितको बिमोचन पछि कलाकार तथा गायिका रश्मी भट्टले सडक बालक सम्बन्धी गितले समाजमा नयाँ चेतना ल्याउने बताँउदै सडक बालबालीहरुको उद्धार गरेर सरकारले उनिहरुलाई शिक्षा दिक्षा दिनुपर्ने बताईन् ।कार्यक्रममा बलिउडका कलाकार नवराज विश्वकर्माले सडक बालबालीका सम्बन्धी अत्यन्तै उत्कृष्ट गित बनेको बताए ।कार्यक्रममा मिलन फ्ल्मि प्रडक्सनका प्रोपाइटर मिलन श्रेष्ठले बालबालीकाहरुलाई सडकबालक बन्ने अवस्था सम्म आउन नदिनको लागि सबै मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा गायक मनोजराज सिवाकोटी, शिवपुरी मिडीया नेटवर्कका अध्यक्ष रबिन थपलिया, पारामाउन्ट स्कुलका प्रिन्सीपल मुकुन्द पाण्डे, कलाकार गंगा विष्ट, तथा प्रस्तोता एवं निर्देशक होम धिताल लगायतको उपस्थीति रहेको थियो ।
बसन्त थपलियाको लेखनरसंगितरगायन रहेको उक्त गितको निर्देशन मिलन श्रेष्ठ, तथा कल्याण गन्दर्भ र राधिका थपलियाको स्वर रहेको छ । त्यस्तै रोशन धितालको सम्पादन, प्रकाश रिमालको अनुवादन, मरुभुमि नारायणको छाँयाङकन्, कृष्ण लाल साहुखलको व्यवस्थापन रहेको छ । त्यस्तै उक्त सडक बालक सम्बन्धी गित निर्माणको लागि साउथ हल ट्राभल्स एण्ड टुर्सको सह प्रायोजन रहेको बताइएको छ ।

सडक बालक सम्बन्धी उक्त गितको भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु