ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

चैत्र १० कन्सल्टेन्सीको आयोजनामा फुटसल प्रतियोगिता हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र ८, बिहीबार ०५:०८

काठमाडौँ – राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीको आयोजनामा कलेज स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि मार्च २४ तारिख अर्थात् चैत्र १० गते शनिबारको दिन हुने जानकारी कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरज बस्नेतले जानकारी दिए फुटसलमा युवा बर्गको आकर्षण बृद्दी भई रहेको छ तर स्तरीय प्रतियोगिताको अभाबलाइ ध्यानमा राखेर युवा बिद्यार्थीहरुलाइ फुटसल तर्फ ध्यान आकर्षित गर्नको लागि उक्त प्रतियोगिता गर्न लागीएको संयोजक प्रतित खड्काले जानकारी गराए । प्रतियोगिताको प्रथम विजेताले नगद ३५००० र दोस्रो हुनेले २११०० सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीले आयोजना गरेको प्रतियोगिताको सह प्रायोजक हरु नेक्स्ट नेपाल आइटी सोलुसन,प्रशान्ति एकेडेमी स्कुल,मानेक्विन क्लथिङ्ग स्टोर,दी अर्डर मार्क टेलरिंग र शिब शक्ति गार्मेन्टस रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु