काठमाडौ- रिपोर्टर्स क्लब नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’काप्रधान–सम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।नेपाली राजनीतिका महानायक नेपालीकाँग्रेसकापुर्व सभापति, पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापीत यो पुरस्कार तीनदशकभन्दा बढिदेखि पत्रकारितामाशक्रियपत्रकार ढकाललाई प्रदानगरिएको हो ।
रिपोर्टर्स क्लब नेपालको २० औँ स्थापनादिवसको असरमाआयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपीशार्मा ओलीले पुरस्कार अर्पण गरेका हुन् ।यसअघि यो पुरस्कार बरिष्ठ पत्रकार हरिहर विरही, अमित ढकाल, कविर राणा र गुणराजलुँईटेललाई प्रदानगरिएको थियो ।
यसैगरी यो वर्षको मदन भण्डारी स्मृतीपत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदानगरिएको छ ।नेपाली राजनीतिकाचर्चित हस्ती, जनताको बहुदलीयजनवादका प्रणेता, विचारक एवं कुशलवक्ताएमालेकापुर्व महासचिवमदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ ।
श्रेष्ठविगतचार दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् । क्लबले पहिलोपटक यो पुरस्कार वितरण गरेको हो ।यो वर्षको वीरेन्द्र शाह स्मृतिपत्रकारिता पुरस्कार राजधानी दैनिककाकार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदानगरिएको छ ।आचार्यलाई प्रदानगरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । आचार्यविगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी राजधानी दैनिकमाप्रमुख सम्वाददाताहुँदै अहिले कार्यकारी सम्पादकको रुपमाकार्यरत छन् ।
यसैगरी यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृतिपत्रकारिता पुरस्कार नेपालपत्रकार महासंघका उपाध्यक्षएवम् नेपाल टेलिभिजनका सम्वाददातादिलिपथापा मगरलाई प्रदानगरिएको छ । विगतदुई दशकदेखि पत्रकारितामा सक्रियथापालाई दिइने यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।यसैगरि कृष्णसेन ईच्छुक स्मृतीपत्रकारिता पुरस्कार द हिमालयन टाईम्सकाविशेष सम्वाददाता रेवती सापकोटालाई प्रदानगरिएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ छ ।
सापकोटा लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवापत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदानगरिएको छ ।साउदलाई प्रदानगरिएको यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । साउदलामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिककाफोटो पत्रकार विजय राईलाई प्रंदानगरिएको छ । राजनीतिक संक्रमणकाल, भुकम्पलगायतका कठिन घडीमा साहसपुर्वक फोटो पत्रकारिता गरी ख्यातिकमाएकापत्रकार राईलाई दिइएको यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।
यसैगरी यो वर्षको उमा सिंह स्मृतीपत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददातादीपादाहाललाई प्रदानगरिएको छ । नारी साप्ताहिक, रेडियो कान्तिपुर र अन्नपुर्ण पोष्ट दैनिक लगायतका पत्रिकामा काम गरिसकेकी दाहाललाई दिइएको यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।यो वर्षको उत्कृष्ट युवापत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समचारदाताभउचप्रसादयादवलाई प्रदानगरिएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँको छ । यादवविगत डेढ दशकदेखिपत्रकारितमा सक्रिय छन् ।त्यस्तै यो वर्षको सहिदजगदजंगप्रकाशशाह स्मृतिपत्रकारिता पुरस्कारबाट ईमेज च्यालनकाप्रमुख समाचार संयोजक राजनकुईंकेललाई दशहजार राशिसहित सम्मानगरिएको छ ।
यो वर्षको उत्कृष्ट युवापत्रकातिा पुरस्कारबाट उज्यालो नेपाल डटकमका प्रधान सम्पादकमनहरि तिमिल्सिनालाई प्रदानगरिएको छ । यो पुरस्कारको राशि १० हजार रहेको छ ।
त्यस्तै यो वर्षको युवापत्रकारिता पुरस्कारबाट राससका सम्वाददाता सुशिलदर्नाललाई प्रदानगरिएको छ । यो पुरस्कारको राशिपाँचहजार रहेको छ । पुरस्कार आज रिपोर्टर्स क्लव नेपालको वीसौं वार्षिकोत्सवकाअवसरमा काठमाडौंस्थित् राष्ट्रिय सभागृहमाआयोजनागरिने विशेष समारोहमाप्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुखआतिथ्यतामाप्रदानगरिएको हो ।सोहीकार्यक्रममाक्लबले प्रधानमन्त्री केपीओली र प्रमुखनिर्वाचनआयुक्त डा. अयोधीप्रसादयादवलाई विशेष अभिनन्दन गरेको थियो ।कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा रहेर मुलुकको विकास र समृद्धिको लागि योगदान पुर्याएबापतविभिन्नव्यक्तित्वहरुलाई सम्मानगरिएको थियो ।
सम्मानितहुनेहरुमासासंद तथाउद्यमीमोति दुगड, पद्मा मिडिया ग्रुपकाअध्यक्षराजु कँडेल,नेपालउद्योग वाणिज्य महासंघकी अध्यक्षभवानी राणा, बरिष्ठ समाजसेवी, स्वास्थ्यसेवाएवम् उद्यमी लोकबहादुर टण्डन, युवाउद्यमीईश्वरी खड्का, त्रिपुरा मिडिया प्रालिकाउपाध्यक्ष उत्तमकुमार अधिकारी, सहकारी अभियान्ता राजकुमार दंगाल, उद्यमी कमलचौलागाई, संचार उद्यमी भरत डाँगी, मानवअधिकारकर्मीतुलसीथापा, एक्टिभ प्रेसकाप्रबन्ध संचालकरमेशकिशोर श्रेष्ठ,समाज सेवीसररस्वति श्रेष्ठ, युवाउद्यमी महेशराजखकुरेल रहेका छन् ।
त्यसैगरि गायकतिलक बस्नेत, अग्नी वाणका सम्पादकरविनथपलिया, नेपाल टेलिभिजनकाइश्वर महर्जन, कान्तिपुरकर्मी विनोद कोजु, न्युज ट्वान्टीफोर टेलिभिजनकाकान्छा डंगोल, जनता टेलिभिजनकाहरी सिलवाल, राष्ट्रिय समाचार समितिगुल्मीकाप्रतिनिधिकौरव खत्री, रिपोर्टर्स क्लब रौतहटशाखकाअध्यक्षअभिमन्यु पटेल, न्युज टवन्टीफोर टेलिभिजनकर्मी प्रदिपराजदाहाल, गोरखापत्र संस्थानकाबद्रीअधिकारी र जनता टेलिभिजनकी राधिकाश्रेष्ठलाई पनि सम्मानगरिएको थियो ।