स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

आईआईएफटीका डिजाइनरहरु भारततर्फ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २३, शुक्रबार ०९:१०

काठमाडौं- फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् ।
फसेनका ती विद्यार्थीहरुले भारतको विभिन्न स्थानमा रहेको फेसन इन्टिच्युट, औद्योगिक क्षेत्र, बुटिक तथा डिजाइनिङ एजेन्सीहरुको भ्रमण र अवलोकन गर्नेछन् । डिजाइनिङ शिक्षालाई अझ प्रभावकारी र व्यवसायिकमूलक जानकारी होस् भन्ने हेतुले विद्यार्थीहरुलाई औद्योगिक शैक्षिक भ्रमणमा पठाएको आईआईएफटीले जनाएको छ ।

आईआईएफटीले डिजाइनिङका साथै मिडिया, मोडलिङ, मेनेजमेन्ट प्लानिङलगायत मेकअप सम्बन्धी पनि शिक्षण गराउँदै आएको छ ।नेपालमा व्यवसायिक सञ्चानल गर्दा भारतकै कपडा आयातमा निर्भर पर्नुपर्ने भएकाले पनि यो शैक्षिक भ्रमण उपयोगी हुने आईआईएफटीका सिईओ नाजिर हुसैनले बताए । भ्रमणका क्रममा विद्याथीृहरुले दिल्लीमा रहेका ठूला–ठूला कपडा उद्योगहरुको समेत भम्रण र अवलोकन गर्नेछन् । साथै, उनीहरु जयपुरमा अवस्थित इलेन स्कुल अफ आर्ट एण्ड डिजाइनमा अध्ययनरत विद्यार्थीहरुसँग पनि आफ्नो अनुभव साट्ने हुसैनले बताए । भ्रमण टोलीका २६ विद्यार्थीसहित २८ जना सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु