• बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशनकेही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहनेचीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिनेकोजाग्रत पूर्णिमा २०७८ को शुभकामनाआज मिति २०७८ कार्तिक ३ गते, बुधवारको राशिफलकोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि पशुपतिमा कात्तिक ४ देखि १३ गतेसम्म ९ दिवसीय महायज्ञ हुनेसन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ सार्वजनिक (भिडियो)पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिपासाङको 'टारी खेत'मा पुष्प र एलिशा सार्वजनिक ( भिडियो )देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना

    बुटवलको भाट भटेनीको आगो ४ घण्टापछी नियन्त्रणमा : करोडौको क्षति (भिडीयो सहित )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ०७:४२

    बुटवल – बुटवलको भाट भटेनी सुपर मार्केटमा आज बिहानै लागेको आगो ४ घण्टापछी निभाइएको छ|आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चार ओटा दमकलले प्रयास गरिरहेका थियो ,भैरहवाको दमकलले आगो निभाउने प्रयास गरेका हुन् । कपिलबस्तु,परासी,रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । बिद्युत सर्टको कारण आगो लागेको प्रहरीको जनाएको छ |सुपरमार्केट बैसाख महिनाबाट संचालनमा आएको हो । माथिल्लो तलाबाट आगोको ज्वाला र धुवाको मुस्लोले बुटवल ढाकेको थियो ।

    मार्केटको पाचौ तल्लामा आगो लागेकाले निभाउन निकै समस्या परेको थियो । बुटवल उपमहानगरपालिकाको दमकलबाट मात्रै नियन्त्रण गर्न समस्या परेपछी थप जिल्लाबाट दमकल मगाइएको थियो । ८ बजे आगो निभाइएको छ ।मार्केटको पाचौ तल्लामा इलेक्टोनिक्सका सामान राखिएकाले करोडौको क्षति भएको अनुमान गरीएको छ ।

    भिडीयो :

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु