एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

बुटवलको भाट भटेनीको आगो ४ घण्टापछी नियन्त्रणमा : करोडौको क्षति (भिडीयो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २५ गते, आईतवार ०७:४२

बुटवल – बुटवलको भाट भटेनी सुपर मार्केटमा आज बिहानै लागेको आगो ४ घण्टापछी निभाइएको छ|आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चार ओटा दमकलले प्रयास गरिरहेका थियो ,भैरहवाको दमकलले आगो निभाउने प्रयास गरेका हुन् । कपिलबस्तु,परासी,रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । बिद्युत सर्टको कारण आगो लागेको प्रहरीको जनाएको छ |सुपरमार्केट बैसाख महिनाबाट संचालनमा आएको हो । माथिल्लो तलाबाट आगोको ज्वाला र धुवाको मुस्लोले बुटवल ढाकेको थियो ।

मार्केटको पाचौ तल्लामा आगो लागेकाले निभाउन निकै समस्या परेको थियो । बुटवल उपमहानगरपालिकाको दमकलबाट मात्रै नियन्त्रण गर्न समस्या परेपछी थप जिल्लाबाट दमकल मगाइएको थियो । ८ बजे आगो निभाइएको छ ।मार्केटको पाचौ तल्लामा इलेक्टोनिक्सका सामान राखिएकाले करोडौको क्षति भएको अनुमान गरीएको छ ।

भिडीयो :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु