एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

Newslines Media Pvt. Ltd. का कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता खडग् प्रसाद उप्रेतीलाई पारिवारिक शोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २८ गते, बुधबार ०२:२२

चैत्र २८, काठमाण्डौ ।  Newslines Media Pvt Ltd . का कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता खडग् प्रसाद उपे्रतीका जेठो साला ५२ वर्षीय देवेन्द प्रसाईको हिजो ललितपुरको अलका अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकोमा न्युज लाइर्न मिडिया तथा www.newslinesnepal.com  उँहा प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवार प्रति र्हािद श्रद्धान्जली व्यक्त गर्दछ । उँहाका श्रीमती , दुई छोरा रहेका छन ।

उँहाको आज विहान ११ बजे पशुपति आर्यघाटमा वैदिक परम्परा अनुसार दाह संस्कार गरिने उँहाको पारिवारिक श्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु