तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

Newslines Media Pvt. Ltd. का कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता खडग् प्रसाद उप्रेतीलाई पारिवारिक शोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २८, बुधबार ०२:२२

चैत्र २८, काठमाण्डौ ।  Newslines Media Pvt Ltd . का कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता खडग् प्रसाद उपे्रतीका जेठो साला ५२ वर्षीय देवेन्द प्रसाईको हिजो ललितपुरको अलका अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकोमा न्युज लाइर्न मिडिया तथा www.newslinesnepal.com  उँहा प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवार प्रति र्हािद श्रद्धान्जली व्यक्त गर्दछ । उँहाका श्रीमती , दुई छोरा रहेका छन ।

उँहाको आज विहान ११ बजे पशुपति आर्यघाटमा वैदिक परम्परा अनुसार दाह संस्कार गरिने उँहाको पारिवारिक श्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु