पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवातहेर्नुस् आज २०७७ फागुन २३ गते,आइतवार को राशिफलकवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिकरिपोर्टर्स क्लबमा धर्मेन्द्र बास्तोला, भन्छन्–मुख्य÷मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ ‘हामीसँग हतियार छैन्, हामीले हतियारको कुरा गरेको होईन्’हेर्नुस् आज २०७७ साल फागुन २२ गते,शनिवारको राशिफल

फिटका अध्यक्ष कंडेलले १३९ जना बालबालीकालाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार ०३:०५

काठमाडौ-काठमाडौ स्थित एपिसी नेपाललाई अमेरीका बस्दै आएका नेपाली फिटका अध्यक्ष मोहन कंडेलले १३९ जना बालबालीकालाई १३९ थान जुत्ता हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यसरी सडक बालबालिकालाई सहयोग गर्न पाउँदा आफु भाग्यमानी भएको बताउनु भयो ।अबको दिनमा पनि यसरी नै सहयोग गने बताउनु भयो ।कार्यक्रममा संस्थाका अध्यक्ष डा.मुकुन्दराज वाग्लेले एपिसी नेपालले विगत १२ बर्षदेखि सडक बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पुनस्र्थापनाको ब्यबस्था गरेको बताउनु भयो ।

कंडेललाई धन्यवाद दिदै साने उमेरमा पनि यस्तो सहयोगी भावना हुनु राम्रो भन्दै सहयोग लागी एपिसी नेपालको ढोका सधै खुल्ला छ भनि प्रशंसा गनुभयो ।हस्तान्तरण कार्यक्रममा बोल्दै एपिसी नेपालका कार्यकारी निर्देशक निलकण्ठ आचार्यले सडक बालबालिकाको निम्ति एपिसी नेपाल सधै अग्रसर भएर कार्य लागेको बताउनु भयो । यस संस्थाले २ सय २९ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायतको सहयोग गरेको बताउनु भयो ।

नेपाली फिटका अध्यक्ष मोहन कंडेललाई धन्यवाद दिदै यसरी हजुरको सहयोग सधै यस संस्थालाई हुनेछ भनि सबैलाई नयाँ वर्षको शुभकामना दिनु भयो ।सस्थाका सचिब अमृत रत्न मानन्धर ले सबै सरोकार वालाको सहयोगले एपिसी नेपाल यो स्थामा आइपुगेको बताउनु भयो । नेपाली फिटका अध्यक्ष मोहन कंडेल धन्यवाद दिदै अबको दिनमा पनि तपाईको सहयोग यस संस्थालाई हुने छ बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु