दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

फिटका अध्यक्ष कंडेलले १३९ जना बालबालीकालाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २, आईतवार ०३:०५

काठमाडौ-काठमाडौ स्थित एपिसी नेपाललाई अमेरीका बस्दै आएका नेपाली फिटका अध्यक्ष मोहन कंडेलले १३९ जना बालबालीकालाई १३९ थान जुत्ता हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यसरी सडक बालबालिकालाई सहयोग गर्न पाउँदा आफु भाग्यमानी भएको बताउनु भयो ।अबको दिनमा पनि यसरी नै सहयोग गने बताउनु भयो ।कार्यक्रममा संस्थाका अध्यक्ष डा.मुकुन्दराज वाग्लेले एपिसी नेपालले विगत १२ बर्षदेखि सडक बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पुनस्र्थापनाको ब्यबस्था गरेको बताउनु भयो ।

कंडेललाई धन्यवाद दिदै साने उमेरमा पनि यस्तो सहयोगी भावना हुनु राम्रो भन्दै सहयोग लागी एपिसी नेपालको ढोका सधै खुल्ला छ भनि प्रशंसा गनुभयो ।हस्तान्तरण कार्यक्रममा बोल्दै एपिसी नेपालका कार्यकारी निर्देशक निलकण्ठ आचार्यले सडक बालबालिकाको निम्ति एपिसी नेपाल सधै अग्रसर भएर कार्य लागेको बताउनु भयो । यस संस्थाले २ सय २९ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायतको सहयोग गरेको बताउनु भयो ।

नेपाली फिटका अध्यक्ष मोहन कंडेललाई धन्यवाद दिदै यसरी हजुरको सहयोग सधै यस संस्थालाई हुनेछ भनि सबैलाई नयाँ वर्षको शुभकामना दिनु भयो ।सस्थाका सचिब अमृत रत्न मानन्धर ले सबै सरोकार वालाको सहयोगले एपिसी नेपाल यो स्थामा आइपुगेको बताउनु भयो । नेपाली फिटका अध्यक्ष मोहन कंडेल धन्यवाद दिदै अबको दिनमा पनि तपाईको सहयोग यस संस्थालाई हुने छ बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु