एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

सडक क्षेत्र भित्र बनेका घर डोजर लगाएर भत्काइदै (भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ४ गते, मंगलवार ०७:१०

बुटवल-बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारका लागि सडक क्षेत्र भित्र बनेका घर भत्काउन थालिएको छ ।
सडक बिस्तारको जिम्मा पाएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्र भित्र बनेका घर तथा संरचना भत्काउन सुरु गरेको छ ।आयोजनाले डोजर लगाएर सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन सुरु गरेको छ ।चौराहाबाट केहीबेरदेखि सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन सुरु गरीएको छ ।संरचना भत्काउने क्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरीएको छ ।

भिडियो सहित 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु