भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक साम्मनितदलितहरु अब आफ्नै लागि लड्नु पर्छ - बसन्त परियारपछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमणनेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्तासनिल क्वार्टरफाइनलमागाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा सुवेदीको उम्मेद्ववारी घोषणापाटनमा फाल्गुण २१ देखी मच्छिन्द्रनाथ धार्मिक महोत्सव शुरु हुँदैप्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने"के पायौं हाम्ले"-रामचन्द्र तिम्सिनाहेर्नुस् आज २०७७ साल फागुन १९ गते, बुधवारको राशिफल

सडक क्षेत्र भित्र बनेका घर डोजर लगाएर भत्काइदै (भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलवार ०७:१०

बुटवल-बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारका लागि सडक क्षेत्र भित्र बनेका घर भत्काउन थालिएको छ ।
सडक बिस्तारको जिम्मा पाएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्र भित्र बनेका घर तथा संरचना भत्काउन सुरु गरेको छ ।आयोजनाले डोजर लगाएर सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन सुरु गरेको छ ।चौराहाबाट केहीबेरदेखि सडक क्षेत्र भित्रका घर तथा संरचना भत्काउन सुरु गरीएको छ ।संरचना भत्काउने क्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरीएको छ ।

भिडियो सहित 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु