पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

काठमाण्डौको बालुवाटारमा रक्तदान कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ८ गते, शनिबार ०६:४५

 

वैशाख ८, काठमाण्डौ । काठमाण्डौो वडा नं ४ को बालुवाटार उद्यानमा रक्तदान कार्यक्रम भई रहेको छ । सो कार्यक्रमको उदघाट्न आज वडा नं ४ की जेष्ठ नागरिक भागवी शर्माले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै जेष्ठ नागरिक शर्माले मानिसको जीवनको हर समयमा प्रयोग हुने हाम्रो रक्तले समस्यामा परेका बेला यसले संजीवनी बुटीको काम गर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दे विकास र समृद्धिको लािग महिला संस्थाकी अध्यक्ष सावित्री थापा खनालले एउटा जीवन प्रयोगी काम गरौं भनेर आजको रक्तदान कार्यक्रमको आयोजना गरेको बताउँदै संस्थाले भविस्यमा पनि यस्तै खालको जीवन प्रयोगी काम गर्ने बताउनु भयो ।


कार्यक्रममा काठमाण्डौ वडा नं ४ का नेपाली काँग्रेसका सभापति राम प्रसाद नेउपानेले पनि रक्तदान महत्वबारे आफनो धारणा राख्नु भएको थियो ।
सो रक्तदान कार्यक्रममलाई स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले पनि सहयोग गर्नु भएको छ ।
हाम्रो देशमा अहिले पनि विभिन्न अस्पतालमा आवश्यक रक्तको अभाव हुने गरेको पाइन्छ ।


आजको रक्तदान कार्यक्रममको आयोजना विकास निर्माणका लागि महिला नामक संस्थाले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु