डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

rastriyakhabar.com को पाँचौ वार्षिर्क उत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ११, मंगलवार १३:१३

वैशाख ११, काठमाण्डै । राष्ट्रिय खबर डटकमले आफनो स्थापनको पाँचौ वार्षिक उत्सव सम्पन्न गरेको छ ।

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाद्वारा सन्चालन गरिएको अनलाइन राष्ट्रिय खबर डटकमले पाचौ बर्ष पुरा गरेको छ । सोही अवसरमा अनलाइनको पाचौ बार्षिकोत्सव साथै अनलाइन अवार्ड – कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, बिसेष अतिथि न्याय ,कानुन तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङ, बिसेष अतिथि राष्ट्रिय सभा सदस्य कोमल ओली लगाएत बरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भब्यताको साथ सम्पन्न भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु