• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    राजधानीमा चिनियाँ कला प्रदर्शनी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १३:१८

    वैशाख ११, काठमाण्डौ । राजधानीमा चिनको कइर्चां प्रान्तको फोटो प्रदर्शनी आज देखि शुरु भएको छ । राजधानीो राष्ट्रिय सभा गृहमा जारी सो फोटो प्रदर्शनी भोलिसम्म रहने काठमाण्डौस्थित चिनियाँ सास्कृतिक केन्द«ले जनाएको छ ।


    सो प्रदर्शनीमा चीनको कइचौं प्रान्तका सांस्कृतिक र कला झल्कने फोटोहरु प्रदर्शनमा राखिएका छन । यसैगरी सो प्रदर्शनीमा चीनको कइचौं प्रान्तका बासिन्दले लगाउने गरगहना, पोसाक लगायत हस्तकलाका सामानहरुको पनि प्रदर्शन राखिएका छ ।
    हम्रो उत्तरको छिमेकी राष्ट्र चीनले आफनो विभिन्न प्रान्तका संस्कृति झल्कने कला प्रदर्शनीक नेपालमा समय समय गर्दै आएको छ ।
    विश्वको पुरानो मध्येको एक कला संस्कृति बोकेको चीन संस्कृति र कलामा विश्वमै एक धनी मुलुक हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु