दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

राजधानीमा चिनियाँ कला प्रदर्शनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ११ गते, मंगलवार १३:१८

वैशाख ११, काठमाण्डौ । राजधानीमा चिनको कइर्चां प्रान्तको फोटो प्रदर्शनी आज देखि शुरु भएको छ । राजधानीो राष्ट्रिय सभा गृहमा जारी सो फोटो प्रदर्शनी भोलिसम्म रहने काठमाण्डौस्थित चिनियाँ सास्कृतिक केन्द«ले जनाएको छ ।


सो प्रदर्शनीमा चीनको कइचौं प्रान्तका सांस्कृतिक र कला झल्कने फोटोहरु प्रदर्शनमा राखिएका छन । यसैगरी सो प्रदर्शनीमा चीनको कइचौं प्रान्तका बासिन्दले लगाउने गरगहना, पोसाक लगायत हस्तकलाका सामानहरुको पनि प्रदर्शन राखिएका छ ।
हम्रो उत्तरको छिमेकी राष्ट्र चीनले आफनो विभिन्न प्रान्तका संस्कृति झल्कने कला प्रदर्शनीक नेपालमा समय समय गर्दै आएको छ ।
विश्वको पुरानो मध्येको एक कला संस्कृति बोकेको चीन संस्कृति र कलामा विश्वमै एक धनी मुलुक हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु