विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

सुकुमान मेमोरियल पोलिक्लिनिकमा सुलभ मूल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख १२ गते, बुधबार ०९:३३

काठमाडौँ – नुवाकोटको बेलकोटगढी नगरपालिका४स्थित सुकुमान मेमोरियल पोलिक्लनिकले सर्वसुलभ मूल्यमा आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ । नेपालका लागि शिक्षा र स्वास्थ्य संस्थाद्वारा सञ्चालित सुकुमान मेमोरियल पोलिक्लिनिकमा २४ सै घण्टा इमेर्जेन्सी, फार्मेसी र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आइरहेको छ।

यसका साथै क्लिनिकले हप्ताको तीन दिन एमबिबिएस डाक्टर दिलबहादुरद्वारा चेक जाँच, हाडजोर्नी तथा सामान्य घाउचोटहरूको उपचार, गर्भ जाँच, प्रसुति सेवा, परिवार नियोजनका अस्थायी सेवा, एक्स रे, भिडियो एक्स रे, इसिजी, प्याथोलोजी ल्याबमा दिशा पिसाब, रगतका साथै सम्पूर्ण चेकजाँच, महिनावारी गढबढ, दाँत दुखेको उपचार लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ।

क्लिनिकले समय समयमा घुम्ती स्वास्थ्य सेवा शिविर पनि सञ्चालन गरिरहेको छ।सुलभ मूल्यमा स्वास्थ्य सेवा दिँदै सुकुमान मेमोरियल पोलिक्लिनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु