स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख १३, बिहीबार ०३:१०

भुकम्प गएको दिनको  स्मारण गर्दै विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन गरिएको छ।काठमाडौं  महानगरपालिका ४टुडलदेवि मन्दिरमा साथक अभियान  नेपाल ,राजा विरेन्द शान्ति प्रतिठान ,अपांग मैत्री  नेपाल ,सामुदायिक सेवा  केन्द्र को सयुत्त आयोजनामा देशभरिका  मृतकका आफन्तहरुले मृतात्माको शान्तिको कामना गर्दै  भुकम्प परि घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभकाे कामना गरि दिप प्रज्वलन गरियाे .

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु