• भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार ०३:१०

    भुकम्प गएको दिनको  स्मारण गर्दै विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन गरिएको छ।काठमाडौं  महानगरपालिका ४टुडलदेवि मन्दिरमा साथक अभियान  नेपाल ,राजा विरेन्द शान्ति प्रतिठान ,अपांग मैत्री  नेपाल ,सामुदायिक सेवा  केन्द्र को सयुत्त आयोजनामा देशभरिका  मृतकका आफन्तहरुले मृतात्माको शान्तिको कामना गर्दै  भुकम्प परि घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभकाे कामना गरि दिप प्रज्वलन गरियाे .

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु