तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

भारत–पाकिस्तान सीमा सहित भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी, अहिलेसम्म १ सय २४ जनाको ज्यान गयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २५, मंगलवार १०:५३

एजेन्सी । भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गरिएको छ । १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गर्नुको कारण हो अत्याधिक हावाहुरी । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको पिबबिसीले जनाएको छ । बिबिसीका अनुसार यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।

स्रोतका अनुसार केन्द्रीय सरकार नयाँ दिल्ली सरकारले मंगलरबारका लागि स्कुल बन्द गरेको छ । भूविज्ञान मन्त्रालयलाई उद्धृत गर्दै दिल्ली सरकारले दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म तीव्र हावाहुरी चल्ने बताएको छ ।

यसैबिच यो हप्तामात्र भारतमा आँधीका कारण १ सय २४ जनाले ज्यान गइसकेको छ । एक्कासी आएको आँधीले जनजीवन प्रभावित बनाएपछि स्थानीय सरकारले राजस्थानमा पर्ने भारत–पाकिस्तान सीमामा पनि मौसम परिवर्तन भएको भन्दै हाइअलर्ट जारी गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु