पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात

भारत–पाकिस्तान सीमा सहित भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी, अहिलेसम्म १ सय २४ जनाको ज्यान गयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १०:५३

एजेन्सी । भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गरिएको छ । १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गर्नुको कारण हो अत्याधिक हावाहुरी । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको पिबबिसीले जनाएको छ । बिबिसीका अनुसार यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।

स्रोतका अनुसार केन्द्रीय सरकार नयाँ दिल्ली सरकारले मंगलरबारका लागि स्कुल बन्द गरेको छ । भूविज्ञान मन्त्रालयलाई उद्धृत गर्दै दिल्ली सरकारले दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म तीव्र हावाहुरी चल्ने बताएको छ ।

यसैबिच यो हप्तामात्र भारतमा आँधीका कारण १ सय २४ जनाले ज्यान गइसकेको छ । एक्कासी आएको आँधीले जनजीवन प्रभावित बनाएपछि स्थानीय सरकारले राजस्थानमा पर्ने भारत–पाकिस्तान सीमामा पनि मौसम परिवर्तन भएको भन्दै हाइअलर्ट जारी गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु