डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

टुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २८, शुक्रबार १२:१७

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको छ ।

जनकपुर भ्रमण सकेर काठमाडौं आएका उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

यसअघि केही महिना पहिले नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि टुुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको थियो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन् । यसअघि विमानस्थलमा नै गार्ड अफ अनरको सम्मान दिने प्रचलन थियो ।

साभार #Onlinekhaber

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु