“कपुरी क” बोलको गित सार्वजनिक !बुढानिलकण्ठ स्थित रुद्रमती सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्नबस्नेतको अगुवाइमा ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपाल औपचारिक घोषणाहेर्नुस् आज२०७७ साल फागुन १५ गते, शनिवारको राशिफलदेशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डेमार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदैराष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठचेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजनाचर्चित सेफ सन्तोष साहलाई विमानस्थलमा भव्य स्वागतहेर्नुस् आज २०७७ साल फागुन १४ गते, शुक्रवार को राशिफल

सगतानी एक्जिम कलेज सेफ आइकन नेपाल २०१८ को वोर्कशप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १२:०९

 

शनिबार, जेष्ठ ५ गते सगतानी एक्जिमको प्रस्तुती कलेज सेफ आइकन नेपाल ,२०१८ का प्रतियोगीहरुलाई लक्षित गरी वर्कशप आयोजना गरिएको छ । पुतलिसडक स्थित युनीक्याम्पस ग्लोबलको परीसरमा आयोजित उक्त वर्कसपमा प्रतिस्पर्धी कलेजका प्रतियोगी विद्यार्थी, निर्णायक सेफ, संचारकर्मी लगायतको ऊपस्स्थिति रहेको थियो ।

 

वर्कशपमा निर्णायक मन्डलका सेफहरु सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी,डा.संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेतले प्रतियोगितामा रहने खानाका किसिम, खानाको महत्व खाना बनाउने तरिका, सेफले दिनुपर्ने प्रस्तुती आदीका बारेमा प्रस्तुती दिनुभएको थियो भने युनीक्याम्पस ग्लोबलका निर्देशक घनश्याम घिमिरेले बिदेशी भुमिमा नेपाली खानाको उपलब्धता सम्बन्धमा प्रस्तुती दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु