काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

सगतानी एक्जिम कलेज सेफ आइकन नेपाल २०१८ को वोर्कशप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते, शनिबार १२:०९

 

शनिबार, जेष्ठ ५ गते सगतानी एक्जिमको प्रस्तुती कलेज सेफ आइकन नेपाल ,२०१८ का प्रतियोगीहरुलाई लक्षित गरी वर्कशप आयोजना गरिएको छ । पुतलिसडक स्थित युनीक्याम्पस ग्लोबलको परीसरमा आयोजित उक्त वर्कसपमा प्रतिस्पर्धी कलेजका प्रतियोगी विद्यार्थी, निर्णायक सेफ, संचारकर्मी लगायतको ऊपस्स्थिति रहेको थियो ।

 

वर्कशपमा निर्णायक मन्डलका सेफहरु सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी,डा.संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेतले प्रतियोगितामा रहने खानाका किसिम, खानाको महत्व खाना बनाउने तरिका, सेफले दिनुपर्ने प्रस्तुती आदीका बारेमा प्रस्तुती दिनुभएको थियो भने युनीक्याम्पस ग्लोबलका निर्देशक घनश्याम घिमिरेले बिदेशी भुमिमा नेपाली खानाको उपलब्धता सम्बन्धमा प्रस्तुती दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु