पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात

त्रिकोणात्मक प्रेममा “तिम्रो मान्छे म”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १०:५४

चितवन-युवा युवतीहरुबीच अत्याधिक रुचाइएको त्रिकोणात्मक प्रेम कथामा आधारित “तिम्रो मान्छे म” को म्युजिक भिडियो बजारमा आएको छ । म्युजिक भिडियोलाई हाईलाईस्टस म्युजिकले बजारमा ल्याएको हो । कृपा डिजिटलको प्रस्तुति रहेको उक्त पप गीतमा युवा पंक्तिमा चर्चामा रहेका एवं दर्जनौ गीतहरुमा आफ्नो स्वर दिईसकेका गायक अनिल राईले स्वर दिएका छन् । म्युजिक भिडियो निर्देशनमा निकै कुशल क्षमता भएका चर्चित युवा कलाकार आभास रानाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको क्यामरामा पनि राना नै रहेका छन् ।

रानाले यसअघि ह्वाइट रिक्स, चितवन चक्लेटलगायतका टेलिसिरियलहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । म्युजिक भिडियोमा कलाकार आकृत, दिव्या र रोहनले अभिनय गरेका छन् । विशाल पौडेलको म्युजिक एरेन्ज रहेको उक्त म्युजिक भिडियोको सुबोध श्रेष्ठले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु