रौतहट/अभिकनु कुमार पटेल-रौतहटमा पछिल्लो समय स्थानीयनिर्वाचन देखि अहिले सम्मजिल्लाभित्रविभिन्नहत्याहिंसा, बलात्कार, अपहरण,तस्करी, पसल र घरहरुमाचोरीको घटनालगायतचर्चाकै बिषयबनीचुनौतीपूर्ण ठाउँको रुपमा देखिएको छ ।भरतपुर तालिम केन्द्रबाट जिल्लाप्रहरी कार्यालय रौतहटमाप्रमुखको रुपमा १८ दिन अघिप्रहरी उपरिक्षक रवीन्द्र के.सी. आउनु भएका छन ।कमजोर सुरक्षा स्थिति र बढ्दो हत्या हिंसा रोकथामकालागिआफु कुनै कदमचाल्ननचुक्नेर प्रदेश नं २ अन्तर्गत पर्ने रौतहट जिल्लालाई तस्करी मुख्यनाकाभएको र खुल्यामविभिन्नगलतक्रियाकलापगरि उम्कने तस्करहरू लाई कानुनको दायरामाल्याई तस्कर मुक्त रौतहट बनाउनेप्रहरी उपरीक्षकके.सीले बताएका छन ।
यो ठाउँमा समाजिकतथाधार्मिक सम्पादलाईध्यानदिएर भरपर्दोअनुसन्धानतथाशान्ति, सुरक्षाकार्य गरी नागरिक मैत्रीवातावरण सेवाप्रदानगरीने। खास गुण्डागर्दी,चन्दा असुली, भुमिगत नियन्त्रण,जतिसुकै ठूलो फरार अपराधीपक्राउ, संगठित अपराध ग्रुपलाई नियन्त्रणमा लिन कठोर भन्दा कठोर रुपमा प्रस्तुतहुन सक्ने प्रहरीउपरिक्षक के.सीले बताए ।छिमेकी राष्ट्र भारतको विभिन्ननाकाहरुमा रहेका सुरक्षानिकायसँगअसल सम्बन्धकायम गररु नेवालमाअपराध गरी भारत तिर सर्न लिई लुकीछिपी बस्दै आएकाअपराधीहरुलाई समातनविभिन्नअपरेशनचलाउने बताए ।
सीमावर्ती नाकामा खटीनेकुनै पनिप्रहरी कर्मचारीलेआथिर्क लाभलिने र गलतक्रियाकलाप तस्करीमा संरक्षणवा संचालनगतीविधिमा संलग्नपाएमाकुनै सम्झौतानगरी सिधैलिलम्बन गरी कानुनबमोजिमको कार्वाही समेत गर्ने प्रहरी उपरिक्षक के.सीले बताउनु भएका छन ।प्रहरीको नामलिएर सेवाग्राहीलाई ठंगी गर्ने दलालप्रवृतीकाकुनै पनिव्यक्तिमाथी कडा भन्दा कडा रुपमा प्रस्तुतभईकानुनीदायरामाल्याउने साथै हाम्रै मातहतमा खटीने प्रहरी कर्मचारीहरु बाटै प्रहरी सेवाको नाममा रकममागेको प्रमाण पाईएमाबर्खास्त हुनेछ ।
निश्पक्षप्रदर्शीत प्रहरी तथा ट्राफिकप्रहरी सेवामाजोड दिने सके सम्म पीडितवाजनसमुदायसँगप्रहरीको सोझो सम्बन्धकार्य गर्ने प्रहरी उपरिक्षक के.सीले बताए ।समाजिक सम्प्रादा, शान्ति, सुरक्षामाथीखल्लपुर्याउने,हुलहल्लागर्ने व्यक्तिमाथीनिर्मम बलप्रयोग गरी नेपालप्रहरी संगठनको आर्दशशक्ति, सुरक्षा मुस्कान सहितको सेवादिने नागरिक समक्षसिधाअमुल्यनागरिक मैत्रीप्रहरी सेवाप्रदानगर्ने र जिल्लाकाविकास निर्माणका सम्पूर्णक्रियाकलापमाआवश्यकताअनुसार सहयोग पुर्याउन सधै तयार रहनेप्रहरी उपरिक्षक के.सीलेबताउनु भएका छन ।सिंघम स्टाइलका रुपमाकामगर्ने शैलीबाट प्रहरी उपरिक्षकभनेर चिनिएका के.सी आउनलगतै जिल्लाकातस्करहरु कामबन्द गरी प्रहरी कार्यलय भित्र छिर्न डराउको देखिन्छ ।
२०६८ सालमापर्साको वीरगंजमाप्रहरी नायवउपरिक्षकको रुपमाकार्यरत रहदा धेरै तस्करी, गुण्डा गर्दी, रकमफिरौती, अपहरणलगायतकाअपराधीकार्य प्रति रोक लगाई सफलप्रहरीको उल्लेखनीयभुमिकानिर्वाह गर्नु भएको थियो । २०७२ माजिल्लाप्रहरी कार्यालयसिन्धुपालचौकमाप्रहरी प्रमुख रहीकाम गरेको वेला१८ के.जी सुन सहितअपराधमा संलग्नव्यक्तिलाईकानुनको दायरामाउभयाएरचर्चामै रहनु भएको छ ।
विगत १५ महिनाभित्रदर्जनौहत्याको घटना भएको तर अनुसन्धानको पाटो फितलो भएको भन्दै यसमा सुधार छिटै भन्दा छिटै गरि पीडितलाई न्याय र पीडकलाई कानुनको सजायदिलाउने लागी भिरेको प्रहरी उपरिक्षकके.सीले बताएकाहुन।रौतहटलाई लागुऔषध, जुवातास तथाअपराधमुक्तजिल्लाबनाउने तर्फ अग्रसर रहने के.सीले लागुऔषध र जुवातास बिरुद्धको अभियाननै चलाउनतयारी गरेकाहुन । के.सी.ले प्रहरी आचरण सुधारका कुरा, सर्भिस डेलिभरीका कुरा, देह ब्यापार, गुन्डागर्दी,मापसे तथाशान्ति सुरक्षाको बिषयमाचालेकाकदमलाई देखेर रौतहटकाजनताले रुचाउनथालेको छ ।