नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

गायिका सावित्री जोशीको लय,शब्दमा गाजलु(भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १० गते, बिहीबार १४:०९

काठमाडौँ – नेपाली सांगीतिक यात्रामा छडके सलाम छ बोल को लोक दोहरी गीत बाट एका एक चर्चामा आएकी पछिल्लो समयमा देश तथा बिदेश का स्टेज कार्यक्रम मा ब्यस्त स्टेज प्रस्तुती मा माहिर मानिएकी चर्चित लोकदोहोरी गायिका सावित्री जोशी२०६५ सालदेखि हालसम्म ४० वटा एल्वममा आवाज दिइसकेकी गायिका जोशीले आफ्नो ६वटा एल्वम बजारमा ल्याइसकेकी छिन ।

सर्वाधिक रुचाइने गायिकाको रुपमा समेत जोशीले आफूलाई स्थापित गरिसकेकी छिन।लोक दोहोरी गित सगित को क्षेत्रमा स्थापीत गायक नकुल गोतम सगको आवाजमा डान्सिङ गीत “गाजलु “भिडियो बजारमा आएको छ।

दोहोरी गीतमा दुख ,कष्टकर भावको गीतको बजारमा बढी अाएको अवस्थामा दशक श्रोता को लागि अलिफरक डान्सिङ गीत बनेको छ।नेत्रप्रसाद ज्ञवाली को लय,शब्द रहेको गीतमा अाफनो प्रेमिका लाई जीवन साथी बन्नको लागि अनुरोध गरिएको छ।जसमा सुरेश श्रेष्ठको छायांकन ,प्रकाश धमला ले सम्पादन ,भिडियो निदेशन स्मुती तिम्सिना को रहेको छ।काजिश श्रेष्ठ ,करिषमा ढकाल ,जमुना ,सीता को अभिनय रहेको छ

भिडियो सहित :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु