• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    गायिका सावित्री जोशीको लय,शब्दमा गाजलु(भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १४:०९

    काठमाडौँ – नेपाली सांगीतिक यात्रामा छडके सलाम छ बोल को लोक दोहरी गीत बाट एका एक चर्चामा आएकी पछिल्लो समयमा देश तथा बिदेश का स्टेज कार्यक्रम मा ब्यस्त स्टेज प्रस्तुती मा माहिर मानिएकी चर्चित लोकदोहोरी गायिका सावित्री जोशी२०६५ सालदेखि हालसम्म ४० वटा एल्वममा आवाज दिइसकेकी गायिका जोशीले आफ्नो ६वटा एल्वम बजारमा ल्याइसकेकी छिन ।

    सर्वाधिक रुचाइने गायिकाको रुपमा समेत जोशीले आफूलाई स्थापित गरिसकेकी छिन।लोक दोहोरी गित सगित को क्षेत्रमा स्थापीत गायक नकुल गोतम सगको आवाजमा डान्सिङ गीत “गाजलु “भिडियो बजारमा आएको छ।

    दोहोरी गीतमा दुख ,कष्टकर भावको गीतको बजारमा बढी अाएको अवस्थामा दशक श्रोता को लागि अलिफरक डान्सिङ गीत बनेको छ।नेत्रप्रसाद ज्ञवाली को लय,शब्द रहेको गीतमा अाफनो प्रेमिका लाई जीवन साथी बन्नको लागि अनुरोध गरिएको छ।जसमा सुरेश श्रेष्ठको छायांकन ,प्रकाश धमला ले सम्पादन ,भिडियो निदेशन स्मुती तिम्सिना को रहेको छ।काजिश श्रेष्ठ ,करिषमा ढकाल ,जमुना ,सीता को अभिनय रहेको छ

    भिडियो सहित :

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु