रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

प्रदेश सरकारको लागतमा २ करोडको कालोपत्र सडक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २२, मंगलवार ०६:४८

रौतहट/अभिमनु कुमार पटेल -परोहा र बौधिमाई न.पा जोडिने सकड लगभग २ करोडको लागतमा कालोपत्र निर्माण भईरहेको छ ।
नरकटिया देखि इलाका प्रहरी कार्यालय कोपवा सम्म ३.२ किलो मिटरको बाटो फराकीलो राजपा नेपाल बिद्यार्थी संघको केन्द्रीय महासचिव युवा प्रभावशाली नेता ओमलोक कुमार पटेलको बिशेष पहलमा कालोपत्र सडक निर्माण भईरहेको छ ।युवा नेता पटेलले आफनो पहलमा प्रदेश नं २ को भौतिक पुर्वधार मन्त्रालयबाट बजेट ल्याई कालोपत्र गर्नको लागि डिपिए.आर.गराई विकास हिन क्षेत्रमा ठूलो योगदान, एउटा छुटै पहिचान स्थापना गर्न गईरहको सोही ठाउँको स्थानी वीरेन्द्र प्रसाद यादवले बताएका छन ।

रौतहटको सब भन्दा विकास क्षेत्रमा पछाडी परेका क्षेत्र ऐतिहासमै नाम दर्ज गराएको २ नम्बर क्षेत्र नै हुन बर्षौ देखि यो बाटोमा कुनै पनि राजनीतिक दलको ध्यान जान सक्केको छैन तर एउटा सर्वसधारण युवा नेता आफनो गाउँको विकास कार्य देखी दिक भएका पटेलले आफनो अथक प्रयासमा माटो समेत हाल्न नसकने र आफुलाई जिल्लाको ठूलो नेता ठानी करोडौ रकम यो सकड विस्तार, ग्रभलको नाममा हिनामिना गरी खाउकमाउ व्यक्तिलाई चुनौती दिई जिरजिर अवस्थामा कालोपत्र गराउन लागेको बताए ।

जनप्रतिनीधि बिहीन २० वर्ष देखि कागजको पन्नो कर्मचारी र केही व्यक्तिको आफनो विकास बाहेक जनताको हितमा कुनै कार्य नभएकोले हाम्रो गाउँको जनताहरुको बिशवास एक दमै घटेको थिया तर आफुले मरेको विस्वासलाई जिन्दा गरी प्रदेश सरकारको बजेट ल्याएको युवा नेता पटेल बताएका हुन ।कालोपत्र सडकको शिलान्यास गर्नको लागि प्रदेश नं २ को भौतिक पुर्वधार विकास मन्त्री माननीय जितेन्द्र सोनल आउने बताए ।सकड निर्माण कार्य आर्थिक बर्ष २०७५ भित्रमा छिटो भन्दा छिटो सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु