डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

रजनीकान्तको फिल्म ‘काला’ बिहीवारबाट रिलीज हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार १०:५८

एजेन्सी -बलिउडको सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म ‘काला’ बिहीवारबाट रिलीज हुदैछ । काला यो वर्षाको हिट फिल्म हुने अन्दाज लगाएका छन् ।

‘काला’ तमिलको आेरिजीनल फिल्म हो । यो फिल्म तेलुगु, मलयालम र हिंदीमा पनि रिलीज़ गरिनेछ । चलचित्र कालामा रजनीकान्त समाजका एक गन्यमान्य व्यक्ति जो अरूको दुख देख्न नसक्ने भूमिकामा देखिएका छन् ।

चलचित्रलाई रजनीकान्तको ज्वाइँ अभिनेता धनुषले निर्माण गरेका हुन् । कालामा रजनीकान्तको अलावा हुमा कुरेसी, नाना पाटेकर लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु