दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अभिनेता नाजिर हुसेनको ‘कुरुप हाँस’ पोखरामा मञ्चन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३०, बुधबार ०९:०७

पोखरा  – अभिनेता नाजिर हुसेनको परिकल्पना तथा निर्देशनमा आउँदो असर १ गतेबाट  पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्व नाटकघरमा नाटक ‘कुरुप हाँस’ मञ्चन हुने भएको छ ।

प्रसिद्ध लेखक ह्यान्स क्रिस्टियन एण्डरसनको कथामा आधारित यो नाटक गन्दर्व नाटकघरमा मण्डलामा असार १ देखि असार ३ गते सम्म चल्नेछ  । नाटकमा नाजिर हुसेन, विजया कार्की, किरण श्रेष्ठ, मिलन कार्की, विनिता गुरुङ, विक्रम श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नेछन् ।

असार १ गते देखि ३ गते सम्म दिउँसो १ बजे र ५ः ३० बजे २ शो मा मञ्चन हुने पोखरा थिएटरका  अध्यक्ष  परिर्वतनले जानकारी दिए  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु