तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

महेश र इन्दिराको मन्द मन्द म्युजिक नेपाल मार्फत बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३१, बिहीबार १३:०३

झविन्द्र भण्डारी/बुटवल-महेश र इन्दिराको मन्द मन्द बजारमा नेपाली सुगम सांगीतिक बजारमा मन्द मन्द बोलको गीत रिलिज संगै बजार पाएको छ ।म्युजिक नेपाल मार्फत बजारमा आएको गीत डान्सिङ्ग नम्बर लोक पप विटमा रहेको आधुनिक गीत हो |

यो गीत विशेष त सबैखाले पुस्तालाई समेट्ने गरी तयार गरिएको हो । त्यसमा पनि युवा पुस्तालाई त झन प्राथमिकतामा राखिएको छ ।अलिकति प्रौढ अबस्थाका पुस्तालाई पनि आफ्नो विगतको युवा अबस्थालाई झस्काउदै मायाको आभाष गराउँछ । गीत संगीतका हिसाबले पनि नौलो स्वाद मेटाउने प्रयास गरिएको छ ।मन्द मन्द मुस्कानले लठ्यै पारेउ मलाई बोेलको गीत महेश खरेलको शब्द , खेम थापाको संगीत तथा इन्दिरा विश्वकर्माको आबाजमा सजिएको छ ।

सलिना म्युजिक प्रा.ली.ले बजार व्यबस्थापन गरेको गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । काठमाण्डौका विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको गीतमा अभिनय अहिलेका चर्चित मोडलहरु विमल अधिकारी र शान्ती सुनारको रहेको छ ।कपिल लामाको निर्देशन र सुजन साहिको सम्पादन रहेको गीतको राजेश घिमिरेले छायांकन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु