सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

महेश र इन्दिराको मन्द मन्द म्युजिक नेपाल मार्फत बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते, बिहीबार १३:०३

झविन्द्र भण्डारी/बुटवल-महेश र इन्दिराको मन्द मन्द बजारमा नेपाली सुगम सांगीतिक बजारमा मन्द मन्द बोलको गीत रिलिज संगै बजार पाएको छ ।म्युजिक नेपाल मार्फत बजारमा आएको गीत डान्सिङ्ग नम्बर लोक पप विटमा रहेको आधुनिक गीत हो |

यो गीत विशेष त सबैखाले पुस्तालाई समेट्ने गरी तयार गरिएको हो । त्यसमा पनि युवा पुस्तालाई त झन प्राथमिकतामा राखिएको छ ।अलिकति प्रौढ अबस्थाका पुस्तालाई पनि आफ्नो विगतको युवा अबस्थालाई झस्काउदै मायाको आभाष गराउँछ । गीत संगीतका हिसाबले पनि नौलो स्वाद मेटाउने प्रयास गरिएको छ ।मन्द मन्द मुस्कानले लठ्यै पारेउ मलाई बोेलको गीत महेश खरेलको शब्द , खेम थापाको संगीत तथा इन्दिरा विश्वकर्माको आबाजमा सजिएको छ ।

सलिना म्युजिक प्रा.ली.ले बजार व्यबस्थापन गरेको गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । काठमाण्डौका विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको गीतमा अभिनय अहिलेका चर्चित मोडलहरु विमल अधिकारी र शान्ती सुनारको रहेको छ ।कपिल लामाको निर्देशन र सुजन साहिको सम्पादन रहेको गीतको राजेश घिमिरेले छायांकन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु