पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवातहेर्नुस् आज २०७७ फागुन २३ गते,आइतवार को राशिफलकवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिकरिपोर्टर्स क्लबमा धर्मेन्द्र बास्तोला, भन्छन्–मुख्य÷मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ ‘हामीसँग हतियार छैन्, हामीले हतियारको कुरा गरेको होईन्’हेर्नुस् आज २०७७ साल फागुन २२ गते,शनिवारको राशिफल

महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा बिद्यार्थीलाई छात्रवृत्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ११:१८

रुपन्देही-महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा श्री भैरहवा नमुना उच्च मा.वि.लाई एक समारोहका बिच पाच जना बिद्यार्थीलाई छात्रवृत्ति र ३५ थान विधार्थीले बोक्ने झोला हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अध्यक्ष विधालय ब्यवास्थापन समितिका अध्यक्ष नारायण प्रसाद अग्रवाल को आतिथ्यमा सम्पन्न भएको हो भने कार्यक्रम को प्रमुख अतिथी नेपाल राष्ट्र बैंक का बेवस्थापक अशोक पौडेल र अतिथीहरु महालक्षी विकास बैंक लिमीटेडका संचालक समिति सदस्य राहुल अग्रवाल, विद्यालयका पुर्व अध्यक्ष आनन्द प्रसाद गुप्ता,महालक्ष्मी विकास बैंक शाखा प्रवन्धक गौतम गुप्ता,बेथरी शाखा प्रवन्धक हेम बहादुर राना, लुम्बिनी शाखाको शाखा प्रवन्धक निविदिता गौतम, विद्यालयका प्रधानध्याप चुन्नु प्रसाद पाण्डे, अन्य बैंक का कर्मचारी तथा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थी हरुको रहोवर मा सप्पन्न भयो ।

महालक्ष्मी विकास बैंक लिमीटेडका शाखा प्रवन्धक गौतम गुप्ताले विकास बैंकमा महालक्ष्मी विकास बैंक देशकै नमुना विकास बैक बनेको र नाफा मूलक मात्र नभएको सामाजिक उत्तरदायित्वा पनि बहन गर्दै जाने कुरा प्रष्ट पार्नु भयो । कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंक का बेवस्थापक अशोक पौडेलले बैकले विधालयको विद्यार्थीहरुलाई छ्त्रबृति र झोला वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्ममा श्री विधालयका अध्यक्ष नारायण प्रसाद अग्रवालले महालक्ष्मी विकास बैक लिमीटेडले आफ्नो विधालयलाई छानेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । बैकले आगमी दिनमा पनि सामाजिक उत्तरदाइत्वलाई जारी राख्ने जनाइको |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु