प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा बिद्यार्थीलाई छात्रवृत्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार ५, मंगलवार ११:१८

रुपन्देही-महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा श्री भैरहवा नमुना उच्च मा.वि.लाई एक समारोहका बिच पाच जना बिद्यार्थीलाई छात्रवृत्ति र ३५ थान विधार्थीले बोक्ने झोला हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अध्यक्ष विधालय ब्यवास्थापन समितिका अध्यक्ष नारायण प्रसाद अग्रवाल को आतिथ्यमा सम्पन्न भएको हो भने कार्यक्रम को प्रमुख अतिथी नेपाल राष्ट्र बैंक का बेवस्थापक अशोक पौडेल र अतिथीहरु महालक्षी विकास बैंक लिमीटेडका संचालक समिति सदस्य राहुल अग्रवाल, विद्यालयका पुर्व अध्यक्ष आनन्द प्रसाद गुप्ता,महालक्ष्मी विकास बैंक शाखा प्रवन्धक गौतम गुप्ता,बेथरी शाखा प्रवन्धक हेम बहादुर राना, लुम्बिनी शाखाको शाखा प्रवन्धक निविदिता गौतम, विद्यालयका प्रधानध्याप चुन्नु प्रसाद पाण्डे, अन्य बैंक का कर्मचारी तथा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थी हरुको रहोवर मा सप्पन्न भयो ।

महालक्ष्मी विकास बैंक लिमीटेडका शाखा प्रवन्धक गौतम गुप्ताले विकास बैंकमा महालक्ष्मी विकास बैंक देशकै नमुना विकास बैक बनेको र नाफा मूलक मात्र नभएको सामाजिक उत्तरदायित्वा पनि बहन गर्दै जाने कुरा प्रष्ट पार्नु भयो । कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंक का बेवस्थापक अशोक पौडेलले बैकले विधालयको विद्यार्थीहरुलाई छ्त्रबृति र झोला वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्ममा श्री विधालयका अध्यक्ष नारायण प्रसाद अग्रवालले महालक्ष्मी विकास बैक लिमीटेडले आफ्नो विधालयलाई छानेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । बैकले आगमी दिनमा पनि सामाजिक उत्तरदाइत्वलाई जारी राख्ने जनाइको |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु