भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

साधना लघुवित्तमा रोजगारीको अवसर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार ७ गते, बिहीबार ०७:०८

काठमाडौँ – साधना लघुवित्त संस्था लिमिटेटले आफ्ना शाखा कार्यालयका लागि नयाँ कर्मचारी माग गरेको छ ।

गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय भइ राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त उक्त संस्थाले धादिङ, कास्की, गोरखा, मकवानपुर, लमजुङ, बाग्लुङ, पर्वत, म्याग्दी र मनाङ जिल्लाका लागि विभिन्न पदमा कर्मचारी मागेको छ ।

लघुवित्तले सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायाक, वरिष्ठ सहायक प्रशिक्षार्थी, सहायक, सहायक प्रशिक्षार्थी लगायतका पदकोलागि कर्मचारी माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु