आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

‘अनुराग’चलचित्रकी नायिका गौतमबाईक दुर्घट्नामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १४ गते, बिहीबार ११:११

काठमाडौं- आगामी साउन २५ गते प्रदर्शनीमाआउनलागेको नेपालीकथानकचलचित्र ‘अनुराग’कीनायिकाएलिजागौतम बाईक दुर्घट्नामा परेकीछिन् ।काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जानेक्रममाभएको ३/१३ गते अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकीगौतमलाई उपचारको लागिधापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमालगिएको आफन्तले जानकारी दिएका छन् ।
सुजन आचार्यले चलाएको उक्तबाईकमानायिकागौतमपनि सवार थिईन्।
आचार्यले पोष्ट गरेको फेसबुकमाभनिएको छ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफलभयौं हामी (म र एलिजादि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ । बाटो काट्न लागेको गाईलाई जोगाउनखोज्दाबाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुनपुग्यो दिदिको अवस्थागम्भिर छ र मैले हस्पिटल लिएर आको छु, धन्नबाँच्न सफलभयौं । नयाँजीन्दगीपायौं आज।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु