पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात

‘अनुराग’चलचित्रकी नायिका गौतमबाईक दुर्घट्नामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ११:११

काठमाडौं- आगामी साउन २५ गते प्रदर्शनीमाआउनलागेको नेपालीकथानकचलचित्र ‘अनुराग’कीनायिकाएलिजागौतम बाईक दुर्घट्नामा परेकीछिन् ।काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जानेक्रममाभएको ३/१३ गते अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकीगौतमलाई उपचारको लागिधापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमालगिएको आफन्तले जानकारी दिएका छन् ।
सुजन आचार्यले चलाएको उक्तबाईकमानायिकागौतमपनि सवार थिईन्।
आचार्यले पोष्ट गरेको फेसबुकमाभनिएको छ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफलभयौं हामी (म र एलिजादि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ । बाटो काट्न लागेको गाईलाई जोगाउनखोज्दाबाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुनपुग्यो दिदिको अवस्थागम्भिर छ र मैले हस्पिटल लिएर आको छु, धन्नबाँच्न सफलभयौं । नयाँजीन्दगीपायौं आज।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु