प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

गाउँपालिका प्रमुख साह द्वारा ३ कोठे वडा भवन शिलान्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १४, बिहीबार १२:२६

साजिर मन्सूर/कलैया- फेटा गाउँपालिका वडा नम्बर ४ बतरामा वडा कार्यालयका लागि गाउँपालिका प्रमुख अमीरिलाल साहले ३ कोठे भवनको शिलान्यास गरेका छन ।

वडा नम्बर ४ का जनताहरुलाई कार्यालय भवनको अभावमा सेवा दिन असाध्यै कठिन भएकोले वडाबाट बिनियोजित आयोजना बाट सो वडा कार्यालय भवन निर्माण गर्न लागिएको वडा नम्बर ४ का वडा अध्यक्ष वकिल प्रसाद यादवले बताए । वडा कार्यालय भवनको शिलान्यास भएपछि धेरै खुसी लागेको त्यही वडाका ७५ बर्सिय पाचु मुखियाले बताए ।

वडा कार्यालय बनेपछी यहाका जनता धेरै खुसी हुने अर्का नवलकिशोर महतोले बताए । वडा अध्यक्ष वकिल प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिका प्रमुख अमीरिलाल साहको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा वडा सदस्य रामनाथ साह,गङा मन्डल,केश्वर राउत गिरि,स्वास्थ चौकी इन्चार्ज बडेलाल साह,तुलसी पास्वन लागायत वडाका भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।

सन्नी कन्स्ट्रक्सनले निर्माण गर्न लागेको भवन १ महिनामा बनिसक्ने आयोजना सुपरभाइजर उमेश कुमार यादवले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु