अभिमनु कुमार पटेल/रौतहट-नेपाल तरुण दल रौतहटकाअध्यक्षमो. नौशादआलमले गौर राईस मिलबचाउन बिरोध होईन सबै जिल्लाबासी एक जुट भई भुमाफियाको चुङ्गलबाट निकालनु पर्ने अतिआवश्यक देखिएको छ ।
धर्नामा बस्नु भन्दा राम्रो पार्टी सरकारमारहेको साथीहरुले पहल गरी रकमल्याई अतिग्रहणतिर ध्यानदिदा राम्रो हुन्छ । गौर राईस मिललाई खेलमैदानबनाउनकुनै पार्टी वाव्यक्तिगतसिधान्तले नक्कलीकागजातलिएर घुम्ने भूमाफिया असर नपर्ने भएकोले सर्वपश्चियअभियान अगाडी इमान्दारी पूर्ण बढाउन अध्यक्षआलमले आग्रह गरेका छन ।
गौर राईस मिलविगतको दिनमा ऐतिहासिक रहेको छ अनियसमा बढी नकरात्मकचलखेलगर्ने व्यक्तिको लागिआजपनिहुनेसम्भावनाहुनसक्छ त्यसैले दलालप्रवृतिलिएर आउनेआफनो मन मस्तिकबाट समयमै हटाउन अध्यक्षआलमले बताए ।
नेपालीकाँग्रेस देशमाजनताकोहकहितकालागिपहिलै पनिक्रान्ति गरेको थियो । अनिआजको दिनमापनि राईस मिल बेच्ने दलालको विरोधमा नेपाल तरुण दल रौतहटले नेतृत्वगर्न पछाडी नहटने बताए ।
रौतहटको कलेजो भनीचिन्ने राईस मिलअतिग्रहण अभियानजसरी भएहुने पक्का छ यसमाभूमाफियालले जतिसुकै भ्रमकअफवाह फैलाएर यहाँबाट रितै हातजाने अध्यक्षआलमले ठोकुवा गरेका छन ।