चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

सबै एक जुट भईगौर राईस मिलबचाउनआग्रह – अध्यक्षआलम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १८, सोमबार ०४:२६

अभिमनु कुमार पटेल/रौतहट-नेपाल तरुण दल रौतहटकाअध्यक्षमो. नौशादआलमले गौर राईस मिलबचाउन बिरोध होईन सबै जिल्लाबासी एक जुट भई भुमाफियाको चुङ्गलबाट निकालनु पर्ने अतिआवश्यक देखिएको छ ।

धर्नामा बस्नु भन्दा राम्रो पार्टी सरकारमारहेको साथीहरुले पहल गरी रकमल्याई अतिग्रहणतिर ध्यानदिदा राम्रो हुन्छ । गौर राईस मिललाई खेलमैदानबनाउनकुनै पार्टी वाव्यक्तिगतसिधान्तले नक्कलीकागजातलिएर घुम्ने भूमाफिया असर नपर्ने भएकोले सर्वपश्चियअभियान अगाडी इमान्दारी पूर्ण बढाउन अध्यक्षआलमले आग्रह गरेका छन ।

गौर राईस मिलविगतको दिनमा ऐतिहासिक रहेको छ अनियसमा बढी नकरात्मकचलखेलगर्ने व्यक्तिको लागिआजपनिहुनेसम्भावनाहुनसक्छ त्यसैले दलालप्रवृतिलिएर आउनेआफनो मन मस्तिकबाट समयमै हटाउन अध्यक्षआलमले बताए ।

नेपालीकाँग्रेस देशमाजनताकोहकहितकालागिपहिलै पनिक्रान्ति गरेको थियो । अनिआजको दिनमापनि राईस मिल बेच्ने दलालको विरोधमा नेपाल तरुण दल रौतहटले नेतृत्वगर्न पछाडी नहटने बताए ।

रौतहटको कलेजो भनीचिन्ने राईस मिलअतिग्रहण अभियानजसरी भएहुने पक्का छ यसमाभूमाफियालले जतिसुकै भ्रमकअफवाह फैलाएर यहाँबाट रितै हातजाने अध्यक्षआलमले ठोकुवा गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु