ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

अनुजा हङकङको साडीमा नाच्दै, जोवन नसाच्ने पक्का (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १८, सोमबार १३:४१

सन्तोष बजगाई

काठमाण्डौं । कलाकारीता क्षेत्रमा विशेष गरेर लोकगीत संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनुजा पुडासैनीले यो वर्षको तिजमा हङकङको साडीमा कम्मर भाँच्ने भएकी छिन् ।

लक्ष्मी सापकोटाको शब्द, सागर विरहीको लयमा गायिका अनुजा पुडासैनी र गायक अर्जुन खड्काको स्वर रहेको गीत हङकङको साडी यतिबेला बजारमा चर्चाको शिखरमा रहेको छ । गोपाल थापाको निर्देशन, बाशु बरालको छायाँकन र सुजन शाहीको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल अन्जली अधिकारी, अर्जुन खड्का र साथिहरुको जोडदार अभिनय रहेको छ ।

गीतमा हङकङको साडी महिलो भएपनि नाच्ने जोवन नसाच्ने भनेर अनुजा र अर्जुन खड्काले भनिरहेका छन् । जोवन नसाचि नाच्ने उनिहरुको यो चाहाना सहित गीतले सोचेजस्तै सफलता पाओस् हाम्रो शुभकामना ।
भिडियोपनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु