सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

अनुजा हङकङको साडीमा नाच्दै, जोवन नसाच्ने पक्का (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १८ गते, सोमबार १३:४१

सन्तोष बजगाई

काठमाण्डौं । कलाकारीता क्षेत्रमा विशेष गरेर लोकगीत संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनुजा पुडासैनीले यो वर्षको तिजमा हङकङको साडीमा कम्मर भाँच्ने भएकी छिन् ।

लक्ष्मी सापकोटाको शब्द, सागर विरहीको लयमा गायिका अनुजा पुडासैनी र गायक अर्जुन खड्काको स्वर रहेको गीत हङकङको साडी यतिबेला बजारमा चर्चाको शिखरमा रहेको छ । गोपाल थापाको निर्देशन, बाशु बरालको छायाँकन र सुजन शाहीको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल अन्जली अधिकारी, अर्जुन खड्का र साथिहरुको जोडदार अभिनय रहेको छ ।

गीतमा हङकङको साडी महिलो भएपनि नाच्ने जोवन नसाच्ने भनेर अनुजा र अर्जुन खड्काले भनिरहेका छन् । जोवन नसाचि नाच्ने उनिहरुको यो चाहाना सहित गीतले सोचेजस्तै सफलता पाओस् हाम्रो शुभकामना ।
भिडियोपनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु