स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

“मिस एण्ड मिस्टर +2 स्टार २०१८” को पहिलो सिजन नेपालमै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार १८, सोमबार १६:०५

काठमाडौं- बिगत ५ बर्षदेखी शिक्षा क्षेत्रमा कृयाशिल, आईल्टस टोफेल र अष्ट्रेलियाका लागि एजुकेशन भिषा प्रोसेसिन्ङका लागि बिधार्थीको मद्दत गरेर ख्याती कमाएको संस्था बाबा एजुकेशन कन्सल्टेण्सीको प्रस्तुतिमा र परिवर्तन इभेन्ट हाउसको आयोजकत्वमा हुन लागेको बिल्कुलै नयाँँ सोचको कार्यक्रम “मिस एण्ड मिस्टर +2 स्टार २०१८” को पहिलो सिजन नेपालमै सम्भवत पहिलो चोटी हुन गईरहेको छ ।

कार्यक्रमको पहिलो चरणको अडिसन भने यही बर्षको असारको २३गते बाट सुरु हुँदैछ । एैतिहासिक रुपमा पहिलोपटक नेपालमा नारी तथा पुरुष दुवै समान हुन भनी यस् कार्यक्रमको टाईटलमा पहिलो पटक नारिलाई प्राथमिकता दिदै “मिस एण्ड मिस्टर” भनी सम्बोधन गरिएको छ । “भविष्य आफ्नै हातमा हुन्छ” भन्ने प्रमुख आश्यका साथ कक्षा ११ र १२ मा अध्य्यनरत विधार्थी भाईबहिनिहरुका लागि लक्षित गरिएको यस् कार्यक्रमलाई पूर्णरुपमा शिक्षासँग नै सम्बन्धित गराएको आयोजक टिमको भनाइ छ ।

बिशेष गरी काठमाण्डौ, भक्तपुर, ललितपुर र किर्तिपुरमा अध्धयनरत विधार्थी भाईबहिनिहरुलाई यस कार्यक्रमको अडिसनका लागि आयोजकले आह्वान गरेको छ । कार्यक्रमलाई प्रत्यक्ष रुपमा नेपाल टेलिभिजनले प्रसारण तथा बिज्ञापन गर्ने भएको छ । लामो समयदेखी मिडिया तथा कोरियोग्राफी क्षेत्रमा राम्रो पहिचान र नाम कमाउनु भएकी कोरियोग्राफर जयन सुब्बा मानन्धरले यस कार्यमलाई कोरियोग्राफी गर्दै हुनुहुन्छ । वहाँले अहिलेसम्म नेपालका बिशिष्ट र थुप्रै इभेण्ट तथा फेशन शोमा आफ्नो कलात्मक कोरियोग्राफीको जादु चालाईसक्नु भएको छ साथै हालै सम्पन्न मिस्टर एण्ड मिस विश्वकर्माका बिजेता सिमान्त सिंह बाराईली तथा सोनिया विश्वकर्माको पनि यस कार्यक्रममा बिशेष उपस्थिती रहने कुरा नायिका इभेन्ट म्यानेजर तथा प्रख्यात मिडियाकर्मी सोनिया जि.आर ले बताउनु भयो ।

बिशेषत: यो कार्यक्रममा अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने तथा आइल्ट्स र टोफेल गर्नका लागि आर्थिक विपन्नाताका कारण र बिभिन्न समस्याका कारण पछी परेका बहुमुखी प्रतिभाका बिधार्थीहरुको लागि यो सुवर्ण अवसर भएको तथा कार्यक्रमका बिजेता “मिस एण्ड मिस्टर +2 स्टार”लाई पुरस्कारका रुपमा अष्ट्रेलिया जानका गरिने सम्पूर्ण ब्यबस्थापन तथा स्कोलरसिपको व्यबस्था गरिने र उनिहरुको उज्ज्वल भविष्यका लागि एउटा बलियो जग स्थापना गराइदिने कुरा बाबा एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाईरेक्टर राजेन्द्र कुमार शर्माले बताउनु भयो । साथै एयर -होस्टेज को ट्रेनिङ बारीस्ठा को ट्रेनिङ आदि को समेत ट्रेनिङ दिइने त्यसै गरि नेपाल मा नै पढ्न चाहने विद्यार्थी हरु लाई समेत छात्रवृत्ति मा पढाईदिने जानकारी कार्यक्रम का निर्देशन तथा उद्घोषक राज बराइली ले बताउनु भयो कार्यक्रमको अडिसनका फर्मका लागि बाबा एजुकेसन कन्सल्टेन्सिको प्रमुख कार्यलय न्युरोड कम्प्लेक्स, बाग्बजार र भक्तपुरमा रहेको शाखा कार्यालय, परिवर्तन ईभेण्ट हाउस कपन र किर्तिपुरको तेजस्वि कला केन्द्र एण्ड मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु