‘मेरो वर्ष’ अभियानः नसर्ने रोगको बारेमाअन्तरक्रिया सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२ गते, शुक्रबार ०६:३९

काठमाडौं-राष्ट्रिय स्वास्थशिक्षा, सूचनातथा सञ्चार केन्द्रका जन स्वास्थअधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमाआयोजितपत्रकार अन्तरक्रियाकार्यक्रममा बोल्दै जनस्वास्थ्यअधिकृत ढुङ्गानाले यस्तो जानकारी दिएकाहुन ।

उनले भने,‘एक तिहाई जनसंख्यामाउक्त रक्तचाप र १५ प्रतिशतमामधुमेह, हरेक वर्ष ८ देखि १० हजार नयाँक्यान्सर बिरामी छन्, धुम्रपान, मध्यपान, वातावरणीय पक्षतथाखानपानजस्ताकारणले रोगको सिकार भएका छन् ।’उनले अघि थपे,‘यसको रोकथामको लागिनसर्ने रोगको भार र न्यूनिकरणको लागिम स्वास्थ, मेरो देश स्वास्थनाराको साथ सञ्चालनभएको ‘मेरोवर्षअभियान’विभिन्नकार्यहरु गर्दै आएको जानारी दिएको छ ।

त्यसैगरि नसर्ने रोगको न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाको भूमिकाको बारेमाबोल्दै काठमाडौं महानगरपालिका जनस्वास्थविभागप्रमूख हरि कुमार श्रेष्ठले स्वास्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेको बताए ।

उनले भने ‘धुम्रपाननिषेधित सहर बनाउनहामीलागि परिरहेका छौँ हाम्रो प्रयास जनतालाई सुचनाप्रवाहगर्ने हो, स्वस्थजीवनको लागिहामीले खेल्नुपर्ने भूमिका रहन्छ, त्यसैगरि स्थानीय सरकारसँग पनि सहकार्य गरेका छौँ, औषधीतथा मेडिकल अफिसरसहित समूदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनागर्नेछौं।’

रिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले स्वस्थरहन र स्वास्थ्य सम्बन्धीजानकारी दिनु सबैको कर्तव्य रहने बताए । उनले भने,‘स्वास्थ मान्छेको विचार मात्रसिर्जनशिल हुन्छ, त्यसैले सबै स्वस्थ हुनुपर्छ, हामीले यसको लागिअभियान नै चलाउनुपर्छ ।’कार्यक्रममा काठमाडौं जिल्लाजनस्वास्थ्यप्रमुखपर्शुरामश्रेष्ठले शारिरीकनिष्क्रियता, धुम्रपानतथामध्यपान सेवन, अस्वस्थकर खाद्यकाकारण मुटु, मधुमेह, क्यान्सर जस्ता रोगको सिकार बन्ने हुदाँयसको नियन्त्रणको लागि परेको बताए ।

उनले भने,‘हामीले यसको न्यूनिकरणको लागि सूर्ती नियन्त्रण गर्ने टिम सँगठन गरेका छौँ, तनावरहितजीवनशैली, नियमितव्यायाम, नियमित स्वास्थजाँच, पोषिलो खाना, धुम्रपानतथामध्यपान सेवनबाट टाढै रहनेजस्ता प्रतिबद्धतालाई आत्मसाथगर्दै जनचेतना दिलाउँछौँ ।’

नसर्ने रोगको बारेमा यस अभियानको एक वर्षे अभियानअन्तर्गत सरकारी रनीजी स्वास्थ संस्थाहरुको सहकार्यमा स्क्रिनिङर ट्रिटमेन्टको प्याकेज उपलब्ध गराउने, विद्यालयहरुमाप्रारम्भिक परिक्षण र चेतनामूलककार्यक्रमहरु संचालनगर्ने, आधुनिक संचार माध्यम, सामाजिक सञ्जालमार्फत जनचेतना र जानकारीमूलक सामग्रीप्रवाहगर्ने, ‘मेरो वर्ष’एप्समार्फत स्वास्थजानकारी गराउने रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु