प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

लाइसेन्स सेवा पुन सुचारु, बन्द भएको सवारी लाइसेन्सको फारम साउन १ गतेदेखि सुचारु हुदैँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२, शुक्रबार ११:४६

काठमाडौं -यातायतको लाइसेन्स फारम साउन १ गते देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले एक महिना अघिदेखि बन्द गरेको लाइसेन्स परिक्षाको अनलाईन फारम खुल्ला गर्न लागको हो ।

आन्तरिक हिसाब तथा अडिट गर्न भन्दै विभागले अनलाइन फारम बन्द गरेको थियो । विभागले आज एक सुचना जारी गर्दै मोटरसाइकल, लाइट हेभि गाडीको लगायतको सवारी लाइसेन्स परिक्षाको लागि अनलाईन फारम १ गते देखि देशभर खुल्ला हुने जानाकारी गराएको हो ।

लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ । विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि भने इमर्जेिन्स लाइसेन्स वितरण गर्दै आएको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु