ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बसको ठक्करबाट एक जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२, शुक्रबार ११:५२

बुटवल -पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको देवदहमा बसको ठक्करबाट एक जना साइकल यात्रीको ज्यान गएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार -पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ५०८२ नम्वरको बसले सोही दिसा तर्फ साइकलमा जादै गरेका देवदह नगरपालिका वडा-६ का ४० वर्षिय सोम बहादुर श्रीसको देवदह- ९ घोडाहामा गएराति करिव पौने १० बजे बसको ठक्कर बाट ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका श्रीसको देवदह मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु