दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २२ गते, शुक्रबार १८:०१

काठमाडाैं -फिल्म ‘रोमियो एण्ड मुना’ को अर्को नयाँ गीत ‘साँझ पर्यो’ रिलीज भएको छ । उक्त गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिंग रहेको छ ।

यो गीतको संगीत काली प्रसाद बास्कोटाले भरेका छन् । संगीतकार बास्कोटा र एकतारेको शब्दरचना रहेको गीतमा गौरव दगान्कारले आवाज दिएका छन् । नरेश कुमार केसीको निर्देशनमा रहेको फिल्मलाई भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनले संयुक्त रुपमा प्रस्तुत गर्दैछन् । फिल्ममा विनय श्रेष्ठ, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको संयुक्त रुपमा लगानी गरेका छन् । बिहिबार गीतसँगै बैङकर अनिल शाह र चलचित्र युनिटले चलचित्रको पोस्टर पनि रिलिज गरेको हो ।

‘रोमिया एण्ड मुना’ मा विनयसँगै सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तको अभिनय छ । फिल्मलाई साउन ११ गतेबाट प्रदर्शनको मिति तोकिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु