अभिमनु कुमार पटेल/रौतहट-बौधीमाई नगरपालिकाको वडा नं २ ईनर्वा टोलका स्थानीयबासीहरु बाढीको त्रासले रातभरि जागेर ज्यानजोगाउनबाध्यबनेका छन ।बाढीको डरले पुरै बस्तीनै विस्थापितहुनगईरहेको जनताको पीडाबुझनपूर्व मन्त्रीतथा सोही क्षेत्रका सांसदमो अफताबआलमले आफै बस्तीमा पुगी जसरी भएपनिबाध ठोस तरिकाले मर्मत गराई सम्पूर्ण जनताको ज्यानजोगाउन मेरो जिम्मेवारी रहेको बताए ।
जनताको ज्यानसँग खेलवाड गर्ने जलउत्पन्नप्रकोप कार्यालयकाप्रमुख राजकुमार श्रीवास्तलाई कार्वाहीको लागि सदनमामागगर्ने मन्त्रीआलमले पीडितहरु बिचबचा गरेका छन ।नेपाल रभारतको सहयोग बाट निर्माण भएको बाँधलालबकैयाको कटान गरेकोलेअहिले ईनर्वा बासीमात्रास र चिन्तितअवस्थामा भरपुर सहयोग र साथदिने बताएका छन् ।भारतको सहयोगबाट बाँधमर्मत भएपनिअहिले सफलनहुने अवस्था नै हुन् ।
अहिलेको समयमा राजनितिकगर्नेहरुले यस्तो अवस्थामापुर्याएका छन् । न्याय समिति गठन गरि दोषीमाथि कडा भन्दा कडा करवाई हनुपर्छभने पूर्व मन्त्रीआलमले बर्तमान सरकारसँग माग समेत गरेका छन ।बौधीमाई नगरपालिकाका वडा नं २ इनर्वा टोलमालालबकैया खोलाले गतवर्षमाविनाशकारी बाढीले ठूलो धनजनको क्षतिपुर्याएको थियो । ३ दिनको देशभरि भारी बर्षाले समयमाभत्किएको बाधमर्मत गर्न नसकेकोले पूर्ण खतराको सिकार बन्नबाध्यबनेको छ ।
थानीयसंग डरत्रास मनमा नराखी ढुक्क भएर बस्ननगरकामेयर राजीवरंजन यादवले बताए । आफुलाईबदनाम गराउन केही राजनीतिकचलखेल सुरु भएपनि सकेसम्मगाउँलाई बचाउनकुनै कसर नछाडने मेयर यादवले बताए।लाल बकैयाखोलामागतबर्ष महाविनाशकारी बाढी आएको वेला ठाउँ ठाउँमा १०० मिटर देखि ३०० मिटर भन्दा बढी नै बाधलाई भत्काएको थियो ।
सो बाढीले बौधीमाई, परोहा, राजपुर र ईशनाथनगरपालिकाकादर्जनौ गाउँ डुबानमा परेको थियो भने हजारौ घरपरिवार विस्थापितभएकाथिए ।बाढीको डरले पटक पटक स्थानीयजनताहरुले समयमै बाधको मर्मत गराउनमाग गरेपनि केही राजनीतिकचपेतमा परेकोजलउत्पन्नकार्यालयकावीरगंजकाप्रमुखलेआफनो दायित्व सकरात्मकनिर्वाह नगरेकोले आजहजारौ जनताको जानखतरामा परेका छन ।
केही दिनअघि देशभरमाअबिरल वर्षाले लालबकैया खोलाको बाध फेरी कटान गरेको छ । समयमामर्मत गराउनकोहीअवाज उठाउन नआउने नेताहरु अब पुरै गाउँ नै विस्थापितहुनथालेपछि मात्र हेर्न आउनथालेकाहुन ।
कटान भएको बाध बाट १०० मिटर दुरीमाबसोबास गरिरहेको जनताहरुको मनमा २४ घण्टा डर त्रास मनमाबनी रहेको एक जना बाढी पीडितले दुखपोखेका छन ।
सो अनुमगनमा परोहा न.पा.का शेख वकिल, राजपुर न.पा. शेख सकिलअख्तर, बृद्धाबन न.पा.का मेयर रामःनेहीयादव, नेपाल तरूण दल रौतहटका सभापतिमो.नौशादआलम, वरिष्ठ नेतामो. महताबआलमलगायतदर्जनौं स्थानीयबासीको उपस्थितिमालालबकैया खोलाको भत्किएकाबाधमर्मत बारे संयुक्तअनुगमन गरेका छन ।