डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७ गते, बुधबार ०७:०३

कठमाडौ-खानीबीद अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा लोकार्पण भएको छ ।बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक , आर्थक बिकास , ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।

खानी संबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा बिधार्थीैका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक , पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।घोष्टराइटिङद्धारा प्रकाशित जीबन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त , तीर्थ कोइराला , गुणराज लुइटेल, भुगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गर्नुभएको थियो ।

लेखक सुबेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा पुर्बाञ्चल बिश्वबिधालयका पुर्ब उपकुलपति जगतबहादुर केसी , घोष्टराइटिङका सयोजक राजाराम गौतम , रेनुका खरेल , प्रकाशप्रसाद उपाध्याया लगायतले बोल्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु