दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७, बुधबार ०७:०३

कठमाडौ-खानीबीद अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा लोकार्पण भएको छ ।बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक , आर्थक बिकास , ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।

खानी संबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा बिधार्थीैका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक , पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।घोष्टराइटिङद्धारा प्रकाशित जीबन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त , तीर्थ कोइराला , गुणराज लुइटेल, भुगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गर्नुभएको थियो ।

लेखक सुबेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा पुर्बाञ्चल बिश्वबिधालयका पुर्ब उपकुलपति जगतबहादुर केसी , घोष्टराइटिङका सयोजक राजाराम गौतम , रेनुका खरेल , प्रकाशप्रसाद उपाध्याया लगायतले बोल्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु