रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

मौलिक तीज गीत कर्मैले बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २७, बुधबार ०७:३२

बुटवल-मौलिक तीज गीत कर्मैले बजारमा हिन्दु नेपाली नारिहरुको महान पर्व तीज आउन

केही समय बाँकी छ तर बजारमा तीज गीतले भने तीज आएको झल्को दिसकेका छन ।यसै क्रममा यो वर्षको पहिलो तीज कोशेलीको रुपमा बजारमा आएको र छोटो समयमै ७ लाख भन्दा बढिले मन पाराउनु भएको एउटा जरुरी कुरा छ बोलको गीत सृजना गर्ने गायक तथा सर्जक महेन्द्र भण्डारीको आबाजमा निकै मौलिक तीज गीत कर्मैले बजारमा आएको छ ।

तिम्रो नै नाममा नाम सारिदिउला 
हे..मायाको घर मैले
जेछ त्यही खाउला संगसंगै जिउला
हे..जा लान्छ कर्मैले

बोलको गीतमा शब्द लेखनाथ पाण्डे, लय महेन्द्र भण्डारी अनि महेन्द्र भण्डारी र ललिता पौडेलको आबाजमा सजिएको छ ।

लेखनाथ पाण्डे, विमल पाण्डे र रमेश पाण्डेको नाममा बजारमा आएको गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । शिव दर्शन फिल्मले बजार व्यबस्थापन गरेको म्युजिक भिडियोमा अभिनय अहिलेका चर्चित मोडलहरु मदन खड्का र ऋचा थापाको रहेको छ ।
मदन खड्काको निर्देशन रहेको भिडियोको छायांकन हरिष महराले गरेका हुन ।

https://youtu.be/JZAs1IewfKk

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु