न्यूनटनको चालसम्बन्धी तेस्रो नियमअसफल, नेपालीयुवा वैज्ञानिक थापाको नयाँनियम स्विकृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २८ गते, बिहीबार १२:१२

काठमाण्डौ-नेपालकायूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमामान्यतापाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।बिहिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनले सरकारको तर्फबाटआफ्नो अभियानप्रतिचासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलनगरि न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेकाथिए । तर नेपाल सरकार तथाशिक्षातथा विज्ञान प्रविधिमन्त्रालयले यसप्रतिचासो नलिएको सुनाए ।

सरकारबाट सहयोग नपाएको युवा वैज्ञानिक थापाको गुनासो

उनकाअनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदादिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामाकन्फेरेन्स सिरिजद्धाराआयोजितहालै सम्पन्नभएको एगचभ बलम ब्उउष्भिम एजथकष्अक द्दण्ज्ञड नामक सम्मेलनमाआफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ ।आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफलभएको पनिउनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकतिपनि सहयोग नपाएको थापाले बताए ।

युवावैज्ञानिकथापाले भने,‘मेरो यो अभियानलाईअन्तराष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गूनासो शिक्षामन्त्रीसमक्षपनिपुगेको छ, तर कोष नभएर विषयदिननसकेको भनेर सहयोग पाईन्, एकदमै दुःखलागेको छ ।’थापाले अघि थपे,‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धानजारी राखेको थिएँ र पहँुचभएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफलभएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनिप्रतिपादनगर्ने नयाँ घोषणा गरे । यसैक्रममाप्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउनखोजेको बताउदै यसकोनिम्ति सरकार लगायतविभिन्नव्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।यसैक्रममा राजकुमार थापाका सहयोगिमोहनविकले देशको विकासकालागिपरेका यस्ता व्यतिलाई सरकारले सहयोगको वातावरण सिर्जनागर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँमोड र सिद्धान्त दिने यस्तो सिर्जनशिलयुवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनिमात्रविश्वमाचिनाउन सक्छ ।
त्यसैगरी राष्ट्रवादीविद्यार्थी संघका सचिवअनिलथारुले सरकारको पर्याप्तसहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्यनभएर विदेशिनुपर्ने वातावरण भएको बताए । यसको लागिउनले सरकारलाई दबाबदिनआग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु