कामको लागि कतार गएका कृश गौतम अन्तत: पागल बन्न पुगे (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १३:३९

काठमाडौ- कतारमा रहेका कृश गौतमले “पागल बनाउला लोक गीतबाट अभिनय यात्रा शुरु गरेका छन । सानैबाट गीत संगीतमा रुचि राख्ने गोरखामा जन्मिएर चितवन मा बस्दै आएका कृश गौतम हाल रोज़गारीको शिलशिलामा कतारमा छन।

 

कर्म भुमि कतारबाट नै “पागल बनौला” लोक गीतबाट आफ्नो अभिनय यात्रा शुरु गरेका छन । जसमा, श्वर:बिजय कुमार गैरे र देबि घर्ती, शब्द:बिजय कुमार गैरे, संगित :अमित बाबु रोकाय, अभिनय: कृश गौतम र सिर्जना लामा,छायांकन:अर्जुन कुमार, सम्पादन : रबिन बिक, निर्देशन : अमित बराइलिको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु