दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यसपालिको तिजमा प्रतिक्षा वाग्ले माइतै गएर बस्ने (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १ गते, मंगलवार १९:५४

सन्तोष बजगाई काठमाण्डौं–नेपाली लोकगीत संगीतमा केहि गर्छु भन्ने ठूलो सपना बोेकेकी र निकै सम्भावना भएकी गायिका हुन प्रतिक्षा वाग्ले । उन्ले सांगितिक क्षेत्रमा आफ्ना पाईलाहरु अनवरत रुपमा अगाढि बढाईरहेकी छिन् । यसै मेसोमा पोहोरको तिजमा रातो सारी लरक्कै गीत मार्फत आफुलाई चिनाईसकेकी गायिका प्रतिक्षाले यस वर्षपनि तिजको गीत माईतै गएर बस बजारमा ल्याएकी छिन् ।


समाजमा घटित् र घट्न सक्ने घटनाहरुलाई केन्द्रित गरि तयार पारिएको माईतै गएर बस् बोलको यस गीतले समाजमा सन्देश प्रवाह गर्न खोजेको छ । यस गीतको लय तथा शव्द उज्जवल गिरिको रहेको छ भने स्वरमापनि उनैले गायिका प्रतिक्षालाई साथ दिएका छन् ।

अहिलेको निकै व्यस्त मोडल अन्जली अधिकारीले अभिनय गरेको यो गीत अरु गीतहरु भन्दा फरक रहेको गायिका प्रतिक्षाले बताईन् । यस गीत मार्फत गायिका प्रतिक्षाको चर्चा चुलियोस् र गीतलेपनि सोचेजस्तै सफलता प्राप्त गरोस् शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु