क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २ गते, बुधबार ०७:२६

काठमाडौं -राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् । अब नेपालमा हुने खेल उनको अन्तिम खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु